इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष मृत फेला

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।शनिबार बिहान ३ बजे घरबाट निस्किएका वडाध्यक्ष श्रेष्ठ दिउँसो मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार, श्रेष्ठको शव इन्द्रावती नदीमा डुबेको अवस्थामा फेला परेको छ । उनी आफैं नदीमा डुबेका हुन् या हत्या भएको भन्ने खुलेको छैन ।प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अनलाइनखबर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री