नेपाल बङ्गलादेश बैंकको दुई शाखा बुलिङ्गटार र रामपुरमा

काठमाडौं। नेपाल बङ्गलादेश बैंकले थप  दुई शाखा संचालनमा ल्याएको छ। बैंकले  नवलपरासी जिल्लाको बुलिङ्गटारमा बैँकका सञ्चालक दिपक कार्कीद्वारा उद्घाटन गरी  औपचारिक कारोबार शुभारम्भ भएको छ।

त्यसैगरी सल्यान जिल्लाको रामपुर,कालिमाटिमा बैँकका सञ्चालक मुकुन्द नाथ ढुङ्गेलद्वारा एक समारोह बिच नया शाखाको शुभारम्भ भएको थियो।

साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक उत्तरदायित्व …

प्रतिकृया दिनुहॊस