चलचित्र ‘दि कर्मा’को ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं । चलचित्र ‘दि कर्मा’को ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कोशिष क्षेत्रीको शब्द तथा संगीत, मनिषा पोखरेलको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेका  छन् । चलचित्रमा  नीता ढुंगाना र परमिता आर एल राणाको मुख्य भूमिका रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री