बुवाले गरे छोराको हत्या

कैलाली ।कैलालीमा सामान्य घरायसी विवादमा बुवाले बञ्चरो प्रहार गरी छोराको  हत्या गरेका छन् । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार  ७५ वर्षीय पहले लुहारले बञ्चरो प्रहार  गर्दा  ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो । बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री