कुमारी बैंकको बुक क्लोजको मिति तय

काठमाडौं । सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको कुमारी बैंकले बुक क्लोजको मिति फाइनल गरेकाे छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हाे ।बैंकका अनुसार कात्तिक १३ गतेसम्म कायम रहेका लगानीकर्ताले ताकेको लाभांश पाउने भएका छन् । यस्तै आगामी २२ औं बार्षिक साधारणसभामा भाग लिन सक्ने बैंकले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस