चलचित्र ‘जय भोले’ ट्रेलर रिलिज

काठमाडौं । चलचित्र ‘जय भोले’को  ट्रेलर सार्वजनिक भएको छ ।कलाकारहरुमा  खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, वुद्दि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल छन्

यो चलचित्र अशोक शर्माले  निर्देशन गरेका हुन् । चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, खगेन्द्र लामिछानेको कथा, वन नेपाल स्टन्ट टिमको एक्सन, राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री