काठमाडौं । एसिया कप छनोट क्रिकेटमा सिंगापुरले नेपाललाई दियो १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरलले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३-३ विकेट लिए। सोमपाल कामिले २ र वसन्त रेग्मीले १ विकेट हात पारे ।
तपाईंको प्रतिकृया




