ओप्पोको नयाँ स्मार्टफोन एफनाइन नेपाली बजारमा

काठमाडौं । ओप्पोको नयाँ स्मार्टफोन एफनाइन नेपाली बजारमा  सार्वजनिक  भएको छ । ओप्पो फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीले  जनाएको छ ।

३ हजार ५ सय एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको फोनको मूल्य नेपाली बजारमा ४ जीबी ¥यामको ४१ हजार ५ सय ५० तथा ६ जीबी ¥यामको ४५ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । यी दुवै फोन ६४ जीबी रोम क्षमतामा उपलब्ध छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप