ट्रकको ठक्करबाट २ जनाको मृत्यु

चितवन । चितवनमा  ट्रकको ठक्करबाट गएराति २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा  दुई  जनाको भएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री