श्रद्धा कपुरले उछिनन् दीपिका र प्रियंकालाई

एजेन्सी । नायिका श्रद्धा कपुरले  इन्स्टाग्राममा दीपिका पादुकोण, प्रियंका चोपडा र आलिया भट्टलाई उछिन्दै उनी सर्वाधिक लोकप्रिय बन्न सफल भएकी हुन् ।

अघिल्लो वर्ष सातौं नम्बरमा रहेकी श्रद्धा एकैचोटि एक नम्बरमा उक्लेकी हुन् ।  र्‍याङ्किङमा श्रद्धालाई १०० अंक प्राप्त भएको छ । आलियालाई ८५ र दीपिकालाई ६८ अंक प्राप्त भएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री