Tag Archives: slinder

प्रतिबन्धित भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ ।  खोटाङको खोटेहाङ गाउँपालिका-६ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुपाल मोक्तानलाई १ थान भरुवा बन्दुक सहित घरबाट नै पक्रउ गरेको हो । पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कोटाङले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आज मंगलबार ३ हजार ११४ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज मंगलबार थप ३ हजार ११४ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप३ हजार ११४ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ सय पुगेको छ भने आज २० जनाको मृत्यु भएको छ।   संक्रमित मध्ये १ लाख ४१ हजार १३४  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »

पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन आज

काठमाडौं ।  पुनःनिर्मित ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको आज उद्घाटन हुँदैछ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। २०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार …

पुरा पढ्नुहॊस »

आज मंगलबार  थप ३ हजार ९३ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज मंगलबार   थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३  हजार ९३ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९   हजार  १ सय २९   पुगेको छ भने आज ८   जनाको मृत्यु भएको छ। संक्रमित मध्ये  ९६   हजार ६०९   जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने गरि कक्षा १२ को परीक्षा मोडालिटी तयार

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसीर दोस्रो साता लिने गरि कार्यतालिका सार्वजनिक गर्ने भएको छ।  राष्ट्रिय परीक्षा बोर्डका  अनुसार परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ। कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मुल्यांकनको २० प्रतिशतका आधारमा मूल्यांकन गरिने छ। परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ। कक्षा १२ को …

पुरा पढ्नुहॊस »