Tag Archives: mainnews

नारायणगढ-मुग्लिन सडकखण्डका २५ स्थानमा पहिरोको उच्च जोखिम

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको पाइएको छ । भरतपुरस्थित डिभिजन सडक कार्यालयले २५ स्थानमा जोखिम रहेको जनाएको छ । कार्यालयका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । यस्तै, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरेमा पनि पहिरोको जोखिम छ ।

पुरा पढ्नुहॊस »

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुर्‍यो, २५ वर्षीय युवकको घटनास्थलमै मृत्यु

काठमाडौं ।  ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याक्टर पुरिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभाको बैठक आज पनि, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजक विधेयकमाथि छलफल हुनेछ । आजको बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

काठमाडौंको ठुलो भर्‍याङमा महिला मृत फेला

काठमाडौं । काठमाडौंको ठुलोभर्‍याङमा एक महिला मृत फेला परेकी छन्। नागार्जुन नगरपालिका–३ ठुलोभर्‍याङ चोक नजिकै बाटोमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको हो। उनको नाम, थर, वतन खुलिनसकेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

पुरा पढ्नुहॊस »

काठमाडौँमा अत्यधिक गर्मी, मनसुन भित्रिन अझै ३ दिन लाग्ने

काठमाडौं । उपत्यकामा गर्मी अत्याधीक बढेको छ । बितेका ३० वर्षको तथ्याङ्कको आधारमा यो महिना काठमाडौंको सरदर अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । गएका दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । गएको वर्षको जुन १० तारिखमा काठमाण्डौको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस थियो । यसैबीच गत सोमवार कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ : माधव नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको दावी गरे । समाजवादी प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नु पर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा त्यसमा सोच्दिनँ ।’ अध्यक्ष नेपालले यसअघि पनि …

पुरा पढ्नुहॊस »

दाङबाट काठमाडौं आउँदै गरेको बस सैनामैनामा दुर्घटना

काठमाडौं । दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैनास्थित सालझुण्डीमा दुर्घटनामा परेको छ । गएराति करिब ११ बजेर ५० मिनेट जादा रा १ ख २७८३ नम्बरको बस सैनामैना नगरपालिका-१० सालझुण्डीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार सालझुण्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो । दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना …

पुरा पढ्नुहॊस »

टी-२० विश्वकप : वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे

काठमाडौं । आइसिसी टी-२० विश्वकपको समूह ‘डी’ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण मैदान भिजेका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बिहान ५ः१५ देखि सुरु हुने पूर्वनिर्धारित तालिका थियो । तर, फेरि पानी पर्न थालेपछि टस नहुँदै खेल रद्द भएको हो । योसँगै दुवै टिमले एक/एक अंक बाँडे । खेल रद्द भएपछि श्रीलंकाको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »