Tag Archives: mainnews

आरडीटी ‘पोजेटिभ’ देखिएका काभ्रेका दुई युवाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

काभ्रे । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ देखिएका काभ्रेका दुई युवा पीसीआर परीक्षण रिपोर्टमा भने नेगेटिभ (संक्रमण) नभएको देखिएको छ । धुलिखेल अस्पतालस्थित प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा ती दुई युवामा कोरोना भाइरस संक्रमण नभएको पाइएको काभ्रे जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । आरडिटी टेस्ट पोजिटिभ देखिएपछि रोग निश्चित गर्न दुवै युवाको स्वाब (नमुना) धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यस क्रममा उनीहरू …

पुरा पढ्नुहॊस »

घटेन कोरोना संक्रमण र मृत्यु, एकैदिन ७ हजार ९५९ को मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ । २० लाख ८२ हजार ३७२ संक्रमित छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १ लाख २७ हजार ५ सय ९०  पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख २७ हजार ५ सय ९० पुगेको छ २० लाख १३ हजार ९ सय ९८ जना हाल सङ्क्रमित रहेका छन् । त्यसैगरि, ४ लाख ९१ हजार ७ सय ६५ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  अमेरिका …

पुरा पढ्नुहॊस »

कोरोना सन्त्राससँगै चिन्तामा विद्यार्थी, कोठाभाडा छुट होला त ?

डम्मर बम  काठमाडौं । ‘पहाडको घर, बैंक तथा वित्तियसम्म पहुँच छैन, आफूसँग भएको पैसापनि सकिएको छ,’ अछाम घरभई हाल किर्तिपुरमा बस्दै आएका अशोकराज भण्डारीले दुखेसो पोखे । आइएमईसमेत बन्द भएकाले घरबाट पैसा पठाउन पनि समस्या भएको उनको भनाई छ । ‘खाद्यान्न सकिने अवस्था आएको छ, पीडामाथि पीडा थपिने अवस्था आएको छ,’ कक्षा १२ सम्मको पठाई पूरा गरी ६ वर्षअघि काठमाडौं आएको भण्डारीले भने । उनले शंकरदेव क्याम्पबाट व्यवस्थापन संकायमा स्नातक …

पुरा पढ्नुहॊस »

कोरोनाका कारण विश्वमा १ लाख २६ हजारको मृत्यु, संक्रमितको संखया २० लाख नजिक

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९, कोरोना भाइरसको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था …

पुरा पढ्नुहॊस »

८ घण्टाको सट्टा १२ घण्टा काम गरौंला : सिइओ अनुपमा खुञ्जेली

अनुपमा खुञ्जेली बैकिङ क्षेत्रमा परिचित नाम हो । यो क्षेत्रमा एउटा बेग्लै स्तम्भ खडा गर्ने वाणिज्य बैंकतर्फ पहिलो महिला सिईओरुपमा खुञ्जेलीको नाम आउँछ । अनिल केशरी शाहले लिड गरेको मेगा बैंकमा पहिलो महिला सिईओकोरुपमा उनी आएपछि बैंक ’अफ दि इयर’ को अवार्ड पनि मेगा बैंकले हात पारेको छ । ब्यक्तिगतरुपमा पनि उनीले म्यानेजमेण्ट लगायतका प्रतिष्ठित अवार्ड हात पार्न सफल भएकी छिन् । प्रमोटर, ग्राहक र चुक्तापूँजी धेरै रहेको यो बैंकमा …

पुरा पढ्नुहॊस »

अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, भारतमा ९ हजार संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । वल्डोमिटरका अनुसार विगत २८ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ । त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन्। अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको ज्यान गएको छ । अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ। बेलायतमा ९ सय १७ पुगेको छ । त्यहाँ मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »

डब्ल्यूएचओले भन्यो- ‘लकडाउन खोल्न हतार नगर्नू, कोरोना महामारी झन् घातक बन्न सक्छ’

काठमाडौं । कोरोना भाइरस संक्रमण केहि मम हुना साथ केहि देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन र खुकुलो पार्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तत्काल यसो नगर्न चेतावनी दिएको छ । डब्ल्युएचओले लकडाउन खोल्न हतार गरे महामारी झन् घातक बनेर देखिन सक्ने चेतावनी दिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध तथा उपाय अहिले नै अन्त्य गर्दा कोरोना संक्रमण पुनरावृत्ति हुन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको हो …

पुरा पढ्नुहॊस »

कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो, करिब १७ लाख संक्रमित

काठमाडौं । साढे तीन महिनामा विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख दुई हजार नाघेको छ भने संक्रमितको संख्या करिब १७ लाख पुगेको छ। वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबारसम्म विश्व कोरोना भाइरसबाट मर्नेको संख्या १ लाख २ हजार ६ सय ६७ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ९७ हजार ३ सय ६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ लाख ७६ हजार १ सय ९ जना उपचार पछि निको …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ९६ हजार ७ सय ९१ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको  संख्या ९६हजार ७ सय ९१ पुगेको छ भने  १६ लाख १५ हजार ४९ जना हाल सङ्क्रमित रहेका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, अमेरिका ,स्पेन  र फ्रान्स छ । इटालीमा हालसम्म १८ हजार २ सय ७९  जनाको, अमेरिकामा १६ हजार …

पुरा पढ्नुहॊस »