Tag Archives: mainews

देशभर आज थप १ हजार १२० जनामा कोरोना पुष्टि

काठमाडौ। आज  बुधबार  देशभर थप १ हजार  १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार थप ११२० संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६  सय ४९  पुगेको छ  ।

पुरा पढ्नुहॊस »

गम्भीर बिरामी थपिने क्रम निरन्तर

काठमाडौँ ।    ठाउँ–ठाउँमा निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम रोकिएको छैन । करिब तीन सातामा आईसीयूमा जाने बिरामीको संख्या तीन गुनाभन्दा धेरै भएको छ । गम्भीर संक्रमित भेटिने क्रम बढेकाले मृत्यु दर अझै बढ्न सक्ने विज्ञहरूले बताएका छन् । आईसीयूमा थिए भने मंगलबार १३ जना भेन्टिलेटरमा सहित १ सय ६३ जना आईसीयूमा उपचाररत छन् । १६ साउनमा १ जना भेन्टिलेटरसहित आईसीयूमा २४ जना थिए । ‘आईसीयूमा थपिँदो संख्याले मुलुकमा संक्रमण …

पुरा पढ्नुहॊस »

गोंगबुमा टाउको काटिएको अवस्थामा भेटिएको शवको पहिचान खुल्यो.

काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको  शवको सनाखत भएको छ । सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको  प्रहरीले जनाएको छ। उनी काठमाडौंको  एक गार्मेन्ट उद्योगमा काम गर्ने गरेको पनि खुलेको छ । शव अन्दाजी ४०-४५ वर्षका पुरुषको भए पनि सनाखत  हुन नसकेपछि प्रहरीले मृतकको  फोटो सार्वजनिक गरेको थियो ।

पुरा पढ्नुहॊस »