Tag Archives: india

भारतमा एकैदिन १८ हजार ८७० नयाँ सङ्क्रमित थपिए

भारतमा थप १८ हजार ८७० जना नयाँ सङ्क्रमित थपिएका छन्। सङ्क्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७५१ पुगेको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ८२ हजार ५२० रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो सङ्ख्या …

पुरा पढ्नुहॊस »

भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिनापछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ। यो सङ्ख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ। दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो। पछिल्लो …

पुरा पढ्नुहॊस »

भारतमा एकैदिन ३५ हजार बढी कोरोना सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन्। सोही अवधिमा २१८ जनाको सङ्क्रमणका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि सङ्क्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ। यो सङ्ख्या घट्दै गएको देखिएको छ। एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सङ्क्रमितहरूको …

पुरा पढ्नुहॊस »