Tag Archives: featured

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आज सुनको मूल्य ५ सय बढेर प्रतितोला १ लाख ९ हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० पुगेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख …

पुरा पढ्नुहॊस »

स्प्यारो एसएमएसले मनायो १३औं वार्षिकोत्सव

काठमाडाैं । एसएलसीको रिजल्ट आएपछि आफ्नो नतिजा हेर्न घन्टौं लाइन बसेर पत्रिका खरिद गर्नुपर्ने दिनहरू के तपाईँलाई याद छ? तर अहिले यो अवस्था परिवर्तन भइसकेको छ। अब तपाइँले आफ्नो मोबाइलमा नै एसएमएस मार्फत घरमै बसेर आरामले आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ। यो कामको सुरुवात गर्ने संस्था हो स्प्यारो एसएमएस। स्प्यारो एसएमएसले एसएमएस मार्फत रिजल्ट दिने लगायत हाल अन्य धेरै कामहरू गरिरहेको छ। यही कम्पनीले आज आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदैछ। जानकी …

पुरा पढ्नुहॊस »

स्किल वीक २०२३ को समारोहमा ४ जना दिग्गज स्किल हिरो अवार्डबाट सम्मानित

काठमाडाैं । स्किल वीक २०२३ चौथो संस्करण समापन समारोह आज आईतवार द सोल्टी होटेलमा आयोजित विशेष जमघटकाबिच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र सय बढी इच्छुक उत्साहीहरूको उपस्थितिमा भब्यताका साथ समापन गरियो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माननीय रेखा शर्मा र उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रूपमा उपस्थिति भएका थिए । स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमूलक तालिमहरू लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत मनोरन्जनलाई मध्य …

पुरा पढ्नुहॊस »

रमेश कर्पले सीएसआर कार्यक्रमका साथ संस्थापक दिवस मनायो

काठमाडाैं । नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूह मध्ये एक रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस सीआरएस कार्यक्रमको साथ अनाथालयमा मनाएको छ । विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरूको साथ १८ मार्चमा मनाउँदै आईरहेको संस्थापक दिवस यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीआरएस) कार्यक्रम आयोजना गरी विशिष्ट र प्रभावकारी ढंगले मनाएका छन् । समाजको लागि पुनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो । आज प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो । आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन …

पुरा पढ्नुहॊस »

सांसद विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

काठमाडाैं । बेलायती सांसद (हाउस अफ कमन्स) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाइ व्यवस्थित रुपमा सञ्चालन गर्ने बारेमा प्रशिक्षण दिएका छन्। आइतबार काठमाडौंको होटल भिभान्तामा सांसदको भूमिकालाई संसदमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो। कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए। सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रुपमा वहन गर्नसक्ने …

पुरा पढ्नुहॊस »

सीजी मोटर्सका गाडी किन्न प्रभु बैंकले सहज कर्जा उपलब्ध गराउने

काठमाडाैं । नेटा भी र सीजी केवाईसी भी५ इलेक्ट्रिक भ्यानको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्स प्रा. लि.ले बिक्री गर्दै आएको गाडीमा प्रभु बैंकले कर्जा दिने भएको छ । बैंक र सीजी मोटर्सबीच भएको सम्झौता अनुसार अब नेटा भी र सीजी केवाईसी भी५ इलेक्ट्रिक भ्यान गाडी खरिद गर्ने ग्राहकहरुले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मणिराम …

पुरा पढ्नुहॊस »

आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको …

पुरा पढ्नुहॊस »

आईएमई पेको नयाँ अफर : ‘५ को ५’बाट अब इयरबड्स जित्ने मौका

काठमाडौं । ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । जसअनुसार चैत १ देखि १५ गते सम्म यो अफर चल्नेछ । यस अफरमा ग्राहकहरूले विभिन्न माध्यम, जस्तै लिङ्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरूले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् । यसका …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमईका ग्राहकलाई दराजबाट १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम४ जित्ने मौका

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ। योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन्। बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत ५ देखि ११ गते (तदनुसार मार्च १९ देखि २५) सम्म ७ दिनका लागि मान्य …

पुरा पढ्नुहॊस »