Tag Archives: featured

ट्रेलरमा आयो ‘जय लामा’ अभिनीत चलचित्र अन्तिम संस्कार

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ आगामी ८ असारबाट रिलिज हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप शाहीको निर्देशनमा बनेको यो चलचित्रको काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन छन् । यो फिल्मको ट्रेलरमा हराएका एक छोरीको खोजीमा बाबुले गरेको सँघर्षको कथा …

पुरा पढ्नुहॊस »

ग्लोकल टिन हिरो नवौं संस्करणका लागि आवेदन खुल्ला

काठमाडाैँ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलेको घोषणा गरिएको छ। यस वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ। ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ। ग्लोकल टिन हिरो एक यस्तो प्लेटफर्म …

पुरा पढ्नुहॊस »

नबिल बैंकले गर्‍यो थप ३८ शाखा विस्तार, कुन प्रदेशमा कति ?

काठमाडाैं । नबिल बैंकले थप ३८ शाखा बिस्तार गरेको छ। नबिल बैंकले ७ प्रदेशमा थप ३८ शाखा बिस्तार गरेको हो । वित्तीय सेवा नपुगेका ठाँउमा थप ३८ शाखा बिस्तार गरेको बैंकले जनाएको छ । आफ्नो ३८ औं वर्ष पार गरेको बैंकले एकै साथ ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा पैदान गर्न सातै प्रदेशमा शाखा विस्तार …

पुरा पढ्नुहॊस »

जिओ मोबाइल स्टोरले गर्यो थाइल्यान्ड भ्रमणको व्यवस्था

काठमाडौँ । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने प्रज्वल केसी र निरज कुशुवाह भाग्यशाली विजेता घोषित भएका छन् । गत फागुन २१ देखि वैशाख मसान्तसम्मसंचालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये ‘लक्की ड्र’ मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिए अनुसार बुधवार सो नतिजा सार्वजनिक गरिएको थियो । सेवाग्राही केसी र कुशुवाहाले चार रात र पाँच दिनका लागि उपहार स्वरूप थाइल्यान्ड …

पुरा पढ्नुहॊस »

आईएमई पेको ‘रु. १४ मा आइफोन १४’ अफर

काठमाडौं। ‘आईएमई पे’ ले आईफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रु १४ मा आईफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखि असार ३०, २०८०, डेढ महिना सम्म चल्नेछ । सो अफरमा ग्राहकले आईएमई पे को ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउनेछन् । आईफोन जित्ने ग्राहकको आईएमई पे बाट …

पुरा पढ्नुहॊस »

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो। सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्। युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक–आसपमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गतेबाट …

पुरा पढ्नुहॊस »

सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्डको आवेदन फारम खुल्ला

काठमाडौं । पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा गु्रपले टाइटल स्पोन्सर गरेको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ …

पुरा पढ्नुहॊस »

जेठ २० बाट दोस्रो संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग- २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । जेठ २० गते शनिबारदेखि २२ गते सोमबारसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

डिशहोम बन्यो आईएसओ गुणस्तर चिह्न प्राप्त गर्ने इन्टरनेट कम्पनी

काठमाडौं । नेपालमा डीटीएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ। ‘अमेरिको क्वालिटी स्ट्यान्डर्स रजिस्टेक’ले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरीक्षण गरी डिश मिडिया नेटवर्क लाई आईएसओ ९००१ः२०१५ प्रदान गरेको हो। स्याटेलाइट टेलिभिजन मार्फत नेपालको कुना काप्चामा गुणस्तरीय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्च गुणस्तरको …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ०३ पैसा र बिक्री दर १४१ रूपैयाँ ६७ पैसा रहेको …

पुरा पढ्नुहॊस »