Tag Archives: featured

‘इन्धन जोगाऔँ, पृथ्वी बचाउँ’ भन्ने नाराका साथ सांग्रिला डेभलमेन्टकाे साइकल र्‍याली सम्पन्न (तस्बिरहरु)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले शनिबार साइकल र्‍यालीको आयोजना गरेको छ । बैकले “इन्धन जोगाऔँ, पृथ्वी बचाउँ” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्‍यालीमा सहभागीहरूलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा मन्तव्य राखेपछि उक्त र्‍यालीको सुरुवात भएको थियो । बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट सुरु भई गैरीधारा, नारायण चौर, नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले माग्यो १७९ रिक्त पदका लागि आवेदन (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।  १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ । असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त …

पुरा पढ्नुहॊस »

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । अस्ति तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति तोलाको १ लाख १३ हजार ३ …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ ०० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसा रहेको …

पुरा पढ्नुहॊस »

रिलायबल नेपाल लाइफले गर्‍यो क्रिकेट खेलाडीहरुको म्यादी बीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको म्यादी बीमा गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत क्रिकेट खेलाडीहरुको आज आयोजित एक कार्यक्रमका बीच म्यादी बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको सीईओ नारायणबाबु लोहनीले जनाएका छन् । उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडाीहरुलाई प्रोत्साहन गर्न यो सहयोग गरिएको बताए । कम्पनीले छोटो समयमै ५० लाख भन्दा …

पुरा पढ्नुहॊस »

‘आइएमई पे’लाई ‘सिसा पिसिआई डिएसएस’ प्रमाणीकरण प्राप्त

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ । स्थापनाकाल देखिनै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो । सो प्रमाणीकरण प्रत्येक वर्ष …

पुरा पढ्नुहॊस »

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

काठमाडौँ । गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानी गरी नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ । र यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको …

पुरा पढ्नुहॊस »

नेपाल बैंक र फोकुसन पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

काठमाडाैं । नेपाल बैंक लिमिटेडले फोकुसन पेमेन्ट सोलुसन्स प्रालि एएलआर भीसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रवन्धक संजीव जोशी र फोकुसन पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन्। यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल वालेट मा एड गरी विभिन्न सेवाहरु जस्तै मोबाइल टप अप, इन्टरनेट, बिजुली, …

पुरा पढ्नुहॊस »

पोखरा महानगर र ग्रीन डेभलपमेण्टबीच कर्जा प्रवाह सम्झौता

काठमाडाैं । पोखरा महानगरपालिका र ग्रीन डेभलपमेण्ट बैंकबीच स्वरोजगार कर्जा उपलब्ध गराउन सम्झौता भएको छ। महानगरका मेयर धनराज आचार्य र ग्रीन डेभलपमेन्ट बैँकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथाकीबीच बिहीबार भएको कर्जा लगानी सम्झौता अनुसार बैंकले पोखरा महानगरपालिका वडा कार्यालयको सिफारिसमा महानगरपालिकामा बसोवास गर्ने लक्षित समुदायका व्यत्तिहरुmलाई बिना धितो व्यक्तिगत एवम् सामुहिक जमानीमा कर्जा प्रदान गरिने छ। कर्जा २ लाख रुपैयाँसम्मको हुने महानगरले जनाएको छ। सहकार्यमा आधारित साझेदारी कार्यक्रम र युवा …

पुरा पढ्नुहॊस »