Tag Archives: featured

इसेवाबाट एक करोडको घरबीमा वार्षिक ५०० देखि ४५ सय रुपैयाँ सम्ममा

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले यूएसआईडी तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ। हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुने कम्पनीले जनाएको छ। साथै, अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्नेछन्। यस योजना इसेवाको मोबाइल एप भित्र रहको इन्स्योरेन्स् शिर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ। …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा कार्डरहित रकम निकाल्ने सेवाको सुरुवात

काठमाडौं । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ। यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन्। डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ। बैंकको मोबाइल बैकिङ एप …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  । आज डलरको खरिद दर १३१ रूपैयाँ ७८ पैसा र बिक्री दर १३२ रूपैयाँ ३८ पैसा …

पुरा पढ्नुहॊस »

लुम्बिनी केवलकारको औपचारिक उद्घाटन जेठ २५ गते, प्रधानमन्त्री प्रचण्डबाट उद्घाटन हुने

काठमाडाैं । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा हुने भएको छ। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो। लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तब्य बनेको छ। यसअघि यहि जेष्ठ १५ गते …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्ने भएको छ । त्यसका लागि बैंकले हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु. १,००० दरका जम्मा तीन अर्ब रुपैयाँ बराबरको ३०,००,००० कित्ता ऋणपत्र जारी गर्न लागेको हो । सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट …

पुरा पढ्नुहॊस »

युनाइडेट अजोड इन्स्योरेन्सको सिईओमा रावल नियुक्त

काठमाडौँ । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा श्रवण कुमार (एसके) रावल नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले रावललाई अनुमति दिने निर्णय गरेको छ । केही समयअघि आईएमई जनरल इन्स्योरेन्ससँग मर्जरमा गएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिईओ तथा हाल जिआईसी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ रावल मर्जरपछि बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीकोे सिईओमा नियुक्त भएका हुन् । नयाँ बनेको कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्त सिफारिस गरेपछि स्वीकृतिको लागि बीमाम प्राधिकरणमा …

पुरा पढ्नुहॊस »

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा १००० सम्म क्यासब्याक

काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरूले आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (एक हजार रुपैयाँसम्म) क्यासब्याक पाउन सक्नेछन् । वैशाख १४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसीबसी सजिलै तिर्न सक्ने कम्पनीले बताएको छ । आइएमई पेको बारेमा: नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल …

पुरा पढ्नुहॊस »

यी ११ मोटरसाइल बेच्दै सिटिजन्स बैंक (सूचनासहित)

काठमाडौं । सिटिजन्स बैंकले सवारी (दुई पाङ्ग्रे) साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले प्रयोग गरिरहेका ११ वटा मोटरसाइकल बिक्री गर्ने भएको हो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्सका पसलमा ३० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहकहरुले मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन, माहा ज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज र्हबल …

पुरा पढ्नुहॊस »

सामसङ ग्यालेक्सी एफ५४ अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडाैं । सामसङले नयाँ ग्यालेक्सी एफ५४ स्मार्टफोन ५जी को साथ बजारमा ल्याएको छ। यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको कम्पनीले बताएको छ। जसमा १०८ मेगा पिक्सलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन छ। ६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरूले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन्। यो फोन ८ जिबी र्‍याम क्षमता र २५६ जिबी आन्तरिक मेमोरीको साथ उपलब्ध …

पुरा पढ्नुहॊस »