Tag Archives: featured

कृषकहरूलाई प्रभु बैंकको सहुलियतपूर्ण ऋण

काठमाडौँ । प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ । बैंक र हेफर इन्टरनेशनल नेपालबीच गत वर्षको श्रावण ५ गते युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो । सोहीअनुसार नुवाकोटको बट्टारमा एक कार्यक्रमबीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल, प्रभु बैंक …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार …

पुरा पढ्नुहॊस »

मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गर्नुस् : आँचल शर्मा

काठमाडौँ । अभिनेत्री आँचल शर्माले यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गर्न आग्रह गरेकी छन् । आफूले नगरेको र नभनेको कुरालाई लिएर  यातना नदिन शर्माले आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै रियाक्ट नगरूँ भन्दा भन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार २४ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ …

पुरा पढ्नुहॊस »

महिन्द्राले नेपाली बजारमा ल्यायो ‘स्कर्पियो-एन’

काठमाडाैं । महिन्द्राले आफ्नो नयाँ प्रस्तुति नयाँ स्कर्पियो–एन नेपालमा सार्वजनिक गरेको छ। भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा स्कर्पियो–एनको सफल बजार प्रवेशपछि महिन्द्राले अब नेपाली बजारमा यस आइकोनिक एसयूभीको परिचयको साथ विश्वव्यापी यात्रालाई निरन्तरता दिएको छ। नयाँ स्कर्पियो–एन लाई आकर्षक परिचयात्मक प्रारम्भिमक मूल्य रु ८१ लाख ५० हजारबाट लन्च गरिएको छ। महिन्द्राले विगत ३० वर्षदेखि नेपालमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ। कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन …

पुरा पढ्नुहॊस »

डिशहोम टीभी अब सिधै मोबाइलमा

काठमाडाैं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन गरिरहेको छ। हाल सेट टप बक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलव्ध गराएको हो। १५० भन्दा बढी लाइभ टीभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ। सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टीभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरि हेर्न सकिने कम्पनीले जनाएको छ। डिशहोमले …

पुरा पढ्नुहॊस »

खल्तीका सहसंस्थापक अग्रवाललाई एसपीए सम्मान

धनगढी । खल्ती डिजिटल वालेटका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाललाई एसपीए सम्मान प्रदान गरिएको छ । नेपाली आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अग्रवाललाई धनगढीकोे एसपीए कलेजले एसपीए सम्मान प्रदान गरिएको हो । एसपीएको सेमिनार हलमा शुक्रवार भएको एक समारोहकाबीच एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले अग्रवाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरेका हुन् । नेपाली डिजिटल वालेटमा अग्रणी मध्येको एक खल्तीका संस्थापक अग्रवाल जानकी टेक्नोलोजीको पनि संस्थापक हुन् । यस्तै …

पुरा पढ्नुहॊस »

आईएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने

काठमाडाैं । आईएमई पे एपबाट ‘नेपाल पे’ को क्युआर स्क्यान गर्न मिल्ने भएको छ। सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन्। नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो। नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप …

पुरा पढ्नुहॊस »

पुँजी बजार फोरमको सदस्यमा धितोपत्र ब्रोकरका अध्यक्ष सागर ढकाल चयन, डेढ दशकको अनुभव

काठमाडौँ । पुँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पुँजी बजार फोरमको सदस्यमा चयन भएका हुन् । नेपालको पुँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पुँजी बजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तीसँगै आगामी दिनमा …

पुरा पढ्नुहॊस »

नबिल बैंकले शुलभ शैक्षिक कर्जा दिने

काठमाडाैं । नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो। शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा ल्याएको हो। शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक पौड्यालले परामर्श हबका रुपमा परिचित पुतलीसडकमा नबिलको शिक्षा हबले विद्यार्थी, अभिभावक तथा परामर्श केन्द्रहरुलाई …

पुरा पढ्नुहॊस »