Tag Archives: featured

म्याक्स मनीलाई रेमिटेन्स कारोबारमा रोक

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडाैं । राष्ट्र बैंकले मलेसियामा रेमिटेन्स कारोबार गर्दै आएको म्याक्स मनी एसडिएन बिएचडीलाई रेमिटेन्स कारोबारमा रोक लगाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी लगायतलाई सो संस्थासँग बाँकी वक्यौता लिनपर्ने भएमा त्यस्तो कारोबार मात्र गर्न निर्देशन दिएको छ । कम्पनीलाई यसअघि २०७५ मा लगाइएको प्रतिबन्ध २०७६ मा खोलिएको थियो । प्रतिबन्ध खोल्दा राखिएका शर्तहरूको पालना नगरेको भन्दै राष्ट्र बैंकले वक्यौता लिने बाहेकका कारोबार …

पुरा पढ्नुहॊस »

पूर्व बैंकर घर्तीको ‘बैंकिङ अनुशासन’ पुस्तक सार्वजनिक

काठमाडाैं । बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयलाई विश्लेषण गर्दै बैंकिङ विज्ञ बीएन घर्तीले ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक बजारमा ल्याएका छन् । पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नु पर्छ, किन अल्पदृष्टिबाट होइन दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्छ, किन ग्राहक केन्द्रित हुनु पर्छ, उपयुक्त निक्षेपको मिश्रण किन हुनु पर्छ जस्ता विषय वस्तु समेटिएको छ । कर्मचारीहरूलाई अनावश्यक बिक्री लक्ष्य किन तोक्नु हुँदैन, किन पारिश्रमिक दिनेगरी व्यवसायिक सञ्चालक नियुक्त गर्नुपर्छ, …

पुरा पढ्नुहॊस »

भुवन केसीले १० करोड क्षतिपुर्ति माग्दै हालेको मुद्धामा साम्राज्ञीको जित

काठमाडौँ । २०७७ साल साउन ९ गते अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी आरएल शाहविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै गाली बेइज्जती मुद्दा हालेका थिए । अदालतमा मुद्धा परेको करिब तीन वर्षपछि बुधबार भएको सुनुवाइमा भुवनले मुद्धा हारेका छन् । न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले जाहेरीकर्ता केसीको दाबी नपुग्ने फैसला गरेको हो । आफूले मुद्धा जितेपछि अभिनेत्री शाहले बुधबार साँझ इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै खुसी व्यक्त गरेकी …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको वार्षिकोत्सव रक्तदान कार्यक्रम र ब्राण्ड एम्बासडर नियुक्त

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले हिजो असार २७ गते १६ बसन्त पार गरेर १७औ बर्षमा प्रबेश गरेको छ । यही  १७औ बार्षिकोत्सवको अवसरमा  सिटी  एक्सप्रेस मनी ट्रान्स्फरले ब्राण्ड एम्बासडरमा चर्चित हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ  । जीतु नेपालले सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्ने  छन् ।  कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डन  र हास्य कलाकार जितु नेपालले हिजो राजधानी काठमाडौंमा आयोजित …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नयाँ शाखा काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा

काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यी नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ। ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा …

पुरा पढ्नुहॊस »

बिहीबार कतिमा किनबेच हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । बुधबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६४ पैसा र बिक्री दर १७० रुपैयाँ ४१ …

पुरा पढ्नुहॊस »

देशकै पहिलो निजी बैंक नबिल बैंकले मनायो ३९ औँ वार्षिकोत्सव

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको हो । बैंकिङ क्षेत्रमा सर्वाेत्कृष्ट बैंकका रूपमा स्थापित भएको यो बैंक ‘नबिल बैंक सँगै अघि’ भन्ने नाराका साथ ग्राहक तथा सरोकारवालासँग हातेमालो गरेर अघि बढिरहेको छ । ग्राहकको सुविधा तथा सरल …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको लगनखेलस्थित मिडाट हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मिडाट हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न …

पुरा पढ्नुहॊस »

नाडा अटो शो २०२३ को बुकिङ खुल्यो

काठमाडाैं । नाडा अटो शो २०२३ को लागि बुकिङ खुल्ला भएको छ। भदौ २६ गते देखि ३१ गतेसम्म हुने अटो शोकालागि स्टल बुकिङ खुल्ला गरेको हो। नेपालको सबैभन्दा ठूलो अटो शो काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुँदै छ। नाडाको आयोजनामा हरेक वर्षको दसैँअगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा पनि हुन सकेन। नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारी …

पुरा पढ्नुहॊस »