Tag Archives: featured

सिटिजन्स बैंकद्वारा देवघाटधामको गलेश्वर आश्रमलाई पाँच लाख सहयोग

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम, देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ। तनहुँको देवघाटस्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधामलाई सिटिजन्स बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो। संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यसअघि नगद रु. ३ लाख रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरीक्षण पश्चात …

पुरा पढ्नुहॊस »

आईपीओ निष्कासन गर्दै आईएमई लिमिटेड

काठमाडौँ । आईएमई समूह अन्तर्गतको आईएमई लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै असार २९ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागेको छ । कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो । आईएमई रेमिटको नामबाट रेमिटेन्स सेवा प्रदान गरिरहेको आईएमई लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने तयारी गरेको हो …

पुरा पढ्नुहॊस »

सोमबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी, साेमबार चाँदीको मूल्य पनि स्थिर छ । आइतबार पनि गत साताको शुक्रबारको तुलनामा चाँदीको …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ २९ पैसा र बिक्री दर १४७ रुपैयाँ ९६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ७१ पैसा र बिक्री दर १७२ रुपैयाँ ५० पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

बोटका तीन नयाँ प्रडक्ट नेपाली बजारमा

काठमाडाैं । इम्याजिन मार्केटिङ लिमिटेड, भारतको वायरलेस हियरेबल ब्रान्ड बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको  छ । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो । यी उपकरण साउन १ देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । स्टोन १९० ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आईपीएक्स ७ रेटिङ पाएको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौंँ । कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको रु १० लाख रकम हस्तान्तरण गरिएको छ। पीडित परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ। कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँ सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले यो बीमा सुविधा, सानिमा जीआईसी …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ …

पुरा पढ्नुहॊस »

अभिनेत्री सुरक्षा पन्त सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर

काठमाडाैँ । चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी ईओएल प्रालिले चर्चित अभिनेत्री, सिभिल इञ्जिनियर तथा मोडल सुरक्षा पन्तलाई सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। सुरक्षा पन्त र कम्पनीबीचको सहकार्यले ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सुरक्षाको आकर्षण, बहुमुखी प्रतिभा र प्रभावशाली व्यक्तित्वले उपभोक्ताहरूलाई अत्याधुनिक सामानहरू उपलब्ध गराउन र सहज सेवा प्रदान गर्न मद्दत गर्नेछ। सुरक्षा पन्त तीन प्रमुख …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्वारा ११.७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जा

काठमाडाैँ । कुमारी बैंक लिमिटेडले निश्चित ब्याजदरमा आकर्षक घर कर्जा योजना ल्याएको छ। यस योजना अनुसार सेवाग्राहीहरुले ११.७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जाको सुविधा उपयोग गर्न सक्नेछन्। यस घर कर्जा योजनामा पहिलो ७ वर्षसम्म ब्याजदर निश्चित रहने छ। ऋण प्राप्त गरे पश्चात, ग्राहकहरूले सो ऋणको रकमलाई नयाँ घर÷अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्छन्। बैंकले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै …

पुरा पढ्नुहॊस »

‘चिसो मान्छे’ डिशहोममा विशेष प्रदर्शन

काठमाडाैँ । समसमायिक विषय वस्तुमा बनेको नेपाली चलचित्र ‘चिसो मान्छे’ डिशहोममा ‘एक्सक्लुसिभ’ प्रर्दशन भइरहेको छ। विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ वसेर हेर्न सक्नेछन्। ‘चिसो मान्छे’ सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन भइरहेको छ। यस्तै, डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससँगै नयाँ–नयाँ …

पुरा पढ्नुहॊस »