Tag Archives: featured

बुधबार सुनको मूल्य १ लाख १३ हजारभन्दा माथि

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेको हो । मंगलबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सयले बढेर १ लाख १३ हजार १ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले गर्‍यो संस्थागत सामाजिक उत्तरदायित्वका २७ काम (सूचीसहित)

काठमाडाैँ । महालक्ष्मी विकास बैंकले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न गरेको हो । बैंकका शाखाहरुद्वारा आर्थिक बर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरुलाई सहयोग गरेको …

पुरा पढ्नुहॊस »

महिला फुटबल टिमको प्रायोजकमा युनिलिभर

काठमाडाैं । युनिलिभर नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ। यस सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको जनाएको छ। युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पुर्याउन खोजेको स्पष्ट पारेको छ। …

पुरा पढ्नुहॊस »

डिशहोममा नयाँ २१ वटा फिल्मको मेला

काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र ‘एक्सक्लुसिभ’ प्रदर्शन हुने भएको छ। विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नेछन्। प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लीला, माइकल अधिकारी, नाइँ नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, …

पुरा पढ्नुहॊस »

महाबचत बजार अभियानका लागि दराज र कृषि विकास बैंकबीच सम्झौता

काठमाडौँ । कृषि विकास बैंकले नेपालको अग्रणी अनलाइन ईकमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपालसँग सम्झौता गरेको छ । Tata Folliderm दराज नेपाल अनलाईन ईकमर्स प्लेटफर्म हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट, अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। दराज अनलाइन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा …

पुरा पढ्नुहॊस »

नेपाल वायुसेवा निगमले तिर्यो ८३ करोड ऋण

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका लिएको ऋण कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । आइतबार निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ता भुक्तान गरेको हो । यसअघि निगमले २०७९ असारदेखि चैतसम्ममा २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको गरिसकेको …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे क्यापिटलको सीईओमा पराग विष्ट नियुक्त

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पराग विष्ट नियुक्त भएका छन् । माछापुच्छ्रे क्यापिटलको सञ्चालक समितिले साउन १ गते विष्टलाई सीईओमा नियुक्त गरेको हो । यसअघि, माछापुच्छ्रे क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारीको रुपमा उपेन्द्र मालाकारले जिम्मेवारी निभाउँदै आएका थिए । विष्टले आईआईएम कलकत्ताबाट एक्ज्युकेटिभ प्रोग्राम इन बिजनेस म्यानेजमेन्ट (ईपीबीएम) र दिल्ली विश्वविद्यालयबाट एम कम गरेका छन् । उनले नेपाल र भारतको लगानी बैंकिङ उद्योगमा १९ वर्षभन्दा बढी …

पुरा पढ्नुहॊस »

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

काठमाडौँ । कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन् । कम्पनीले आज सोमबारदेखि लागू हुनेगरी उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि शर्मा सोही कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । बैंक तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व मानिन्छन् । शर्माको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलद्वारा ‘लोयल्टी प्वाइन्ट्स’ र ‘रिफरल स्किम’ सञ्चालनमा

काठमाडाैं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि सेवा सँगै लोयल्टी प्वाइन्ट्स अफर साथै रिफरल स्किम लन्च गरेको छ। ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ। लोयल्टी पोइन्टस् र रिफरलको अफर क्यापिटलले आज (साउन १ गते) देखि सार्वजनिक गरेको हो। सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा …

पुरा पढ्नुहॊस »