Tag Archives: featured

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सयले घटेर १ लाख १२ हजार ३ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ७ सय ५० रुपैयाँ निर्धारण …

पुरा पढ्नुहॊस »

कुथेली हाइड्रोपावरको आइपिओ बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओ आइतबार बिहान बाँडफाँट भएको छ । गोलाप्रथामार्फत कुल १० हजार ११५ जनाले कम्पनीको सेयर हात पारेका छन् । जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । आइपिओका लागि कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएकामा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । बाँकी १० लाख ४७ हजार ३०५ …

पुरा पढ्नुहॊस »

यस्तो छ प्रकाश सपुतको ‘दमाई महाराज’ (भिडिओ)

काठमाडौँ । गायक प्रकाश सपुतले नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका हुन् । सपुतलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छिन् ।प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन् । गीतमा गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपुत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल …

पुरा पढ्नुहॊस »

सेतीखोला हाइड्रोले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सेतीखोला हाइड्रोपावरले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ६०,००,००० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासीन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । सेतीखोला …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा पहिलो पटक क्यूआरमा ‘भ्वाइस बक्स’ प्रविधि सुरु

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पल्ट क्यूआर प्रणालीमा ‘भ्वाइस बक्स (इन्स्टेन्ट पेमेन्ट नोटिफिकेसन) प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ। यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ। शुक्रबारबाट क्यूआरमा ‘भ्वाइस बक्स’ जडान गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो। अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी …

पुरा पढ्नुहॊस »

‘लक्ष्मी भ्यालु फण्ड २’को बिक्री खुल्ला

काठमाडौँ । लक्ष्मी क्यापिटलले आज साउन ५ गते शुक्रबारदेखि म्युचुअल फण्डको इकाई बिक्री खुला भएको छ । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गरेको हो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला भएको छ। यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक २६ औँ वर्षमा

काठमाडौं । एनआईसी एशिया बैंक २६ वर्षमा प्रवेश गरेको छ। २६औँ वर्ष प्रवेशका अवसरमा बैंकले ‘देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै’ २६औँ वार्षिकोत्सव मनाउन गइरहेको बताएको छ।यस  अवसरमा बैंकले समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गरेको छ। साथै, ‘आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम …

पुरा पढ्नुहॊस »

घरजग्गा कारोबारमा कडाइ गर्दा आर्थिक मन्दी : दीपकराज गिरी

काठमाडौँ । चलचित्र निर्माता एवम् कलाकार दीपकराज गिरीले देश जनशक्ति उत्पादन गर्ने थलोमात्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत देशले निर्यात गर्ने केही नभएको बताएका हुन् । कल कारखाना, उद्योग धन्दाको वातावरण नै नभएको कलाकार गिरीको भनाई छ । ‘हामीले निर्यात गर्ने खासै केही छैन । हाम्रो देश जनशक्ति उत्पादन गर्ने देश हो !,’ उनले भनेका छन्, ‘कल कारखाना, उद्योग धन्दाको वातावरण नै छैन ।’ कलाकार गिरीले घरजग्गा कारोबारमा …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार हालसम्मको उच्च विन्दुमा पुगेको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो । प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो । तर, आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ ३० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ६० पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »