Tag Archives: featured

निःसन्तान हुनु कुनै अपराध वा हीनताबोधको विषय होइन : वात्सल्य

काठमाडाैँ । निःसन्तान हुने समस्या आज धेरैले भोग्दै आएको तर कम चर्चा गर्ने विषय बनेको छ । विश्वव्यापी रुपमा करिब हरेक ८ मध्ये १ दम्पतीले सन्तान प्राप्तिमा समस्या भोगेका छन् । प्रजनन अंगसम्बन्धी समस्यामा बदलिएको जीवनशैली र उमेर धेरै भएपछि सन्तान पाउने चाहना राख्नुले झन् समस्या थपेको छ। अरु रोग जस्तै यसमा खासै कुनै लक्षण नभएको कारण पनि यसमा हाम्रो ध्यान जाँदैन। सन्तान प्राप्तिको प्रयास गर्दा ३५ वर्ष मुनिका महिलाले …

पुरा पढ्नुहॊस »

माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने समय पुनः थप

काठमाडाैँ । माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन दिने म्याद पुनः थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा भदौ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि यस कम्पनीले आज अर्थात् भदौ १ गतेसम्म आवेदन दिन सक्ने जनाएको थियो । तर, आइपीओ जारी भएको समयमा आयोजना प्रभावित क्षेत्रमा अविरल वर्षाका कारण बाढी पहिरो आएकोले म्याद थप गरिएको कम्पनीले जनाएको छ । यसले भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता समस्या …

पुरा पढ्नुहॊस »

भगवती हाइड्रोपावरको प्रिमियम आइपीओ बिक्री खुला

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज मंगलबार भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्रीमा ल्याएको हो। यसमा सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई र बिओके क्यापिटलको आजदेखि एकीकृत कारोबार सुरु

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएकाे छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड भई ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ भएको हाे। ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडाैँ । नेपाली बजारमा आज सुनकाे २ सय रूपैयाँले बढेकाे छ। साेमबार १ लाख १० हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १० हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ २५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

लक्ष्मी भ्यालु फण्ड २ मा शतप्रतिशत आवेदन

काठमाडाैं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्रनै शतप्रतिशत इकाइ बिक्री भएको कम्पनीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

स्वीच अनको नयाँ शोरुम गठ्ठाघरमा

काठमाडौँ । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेटको उद्घाटन गरेको छ । सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स) ले स्विच अन रिटेलको उद्घाटन गरेका हुन् । यसको राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नुरहेको जनाइएको छ । नक्साल, …

पुरा पढ्नुहॊस »

नेप्से सूचक दाेहाेराे अंकले घटेर १९ सयमा झर्‍यो

काठमाडौं । सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो । यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यसले लगानीकर्ताको …

पुरा पढ्नुहॊस »

एकैदिनमा १०१ बिमालेख जारी गर्दै कीर्तिमान राख्न सफल भए बोधदिप तिमल्सिना

काठमाडाैं । बाराको निजगढ नगरपालिकाका बोधदिप तिमल्सिनाले एकैदिनमा १०१ बिमालेख जारी गर्दै कीर्तिमानी हासिल गरेका छन्। भदौ १ गते उनले एक दिनमा १०१ बिमालेख जारी गर्दै नयाँ कीर्तिमानी राख्न सफल भएका हुन्। सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, हेटौंडा शाखामा आवद्ध चिफ एजेन्सी म्यानेजर रहेका तिमल्सिनाले एकैदिन १०१ जनाको बिमा गरेर सो कीर्तिमान हात परेको उनले जानकारी दिए। नेपालमा एकैदिन यति थेरै मानिसको बिमा भएको यो पहिले रहेको बिमा संचालकहरुको भनाई …

पुरा पढ्नुहॊस »