Tag Archives: featured

कञ्चन डेभलपमेन्ट बैंले ल्यायो अत्याधुनिक बैंकिङ सुविधा

काठमाडाैँ । कञ्चन डेभलपमेन्ट बैंकले अत्याधुनिक बैंकिङ सुविधासहित ‘कञ्चन स्मार्ट बैंकिङ’को सुरुवात गरेको छ । अनलाइन र अफलाइन भुक्तानी प्रणाली समेत रहेको यस स्मार्ट बैंकिङअन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकका ग्राहकले अनलाइनबाट विद्युत् महशूल, रिचार्ज कार्ड, मोबाइल टपअप, डिसहोम रिचार्जकार्ड अनलाइन रिचार्ज लगायतका सुविधा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, अनलाइन अन्तरशाखा, अन्तरबैंक रकम पठाउन सकिने, क्यासब्याकको सुविधासहित अनलाइन हवाई टिकट, इन्टरनेटको बिल भुक्तानी लगायतका सुविधा पनि यस बैंकिङमा रहेको छ । स्वयान …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकले ३/३ महिनामा कर्मचारीको परीक्षा लिने, ‘बैंकिङ ज्ञान बढ्ने’

काठमाडौँ । नेशनल बैंकिङ  ईन्स्टिच्यूट(एनबीआई) र ज्योति विकास बैंकबीच विद्युतीय परीक्षा सम्बन्धी सम्झौता पत्र भएको छ । उक्त सम्झौता अनुसार एनकबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाइन परीक्षा लिने भएको छ । सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्ने र बैंकिङ ज्ञान बढाउने बैंकले गरेको छ । सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकबाट नेपाल इन्स्योरेन्सको निर्जीवन बीमा सेवा पाइने

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीबीच सोमबार समारोहका बीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा योजनाहरु बिक्री गर्ने एवम् अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्य रहेको छ । सम्झौतामा ज्योति खविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

बुढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंकको १४औं एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बुढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्व पट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्नेछ । यस काउन्टरको उद्घाटन समारोहमा बैंकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, बुढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको …

पुरा पढ्नुहॊस »

दैलेख ठाँटीकाँधमा एनसीसीको नयाँ शाखा

दैलेख । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले दैलेख जिल्लाको ठाँटीकाँध गाउपालिका मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान दिइदै आइरहेको छ ।

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकका ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले काठमाडौँको एभरेष्ट अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने सम्बन्धमा बैंक र अस्पतालबीच  सम्झौता भएको छ । सम्झौता अनुसार, एन आई सी एशिया बैंकको ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउनेछन् ।

पुरा पढ्नुहॊस »

गणेशको ‘ लुकीछिपी किन मायामा’ चोपेन्द्र र सुरबिना ( भिडियो )

हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन। म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न। कला र संगीतमा फरकपन र नयाँ एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा गीत गायन देखि भिडियो मेकिङ्गमा निकै परिवर्तन आएको छ । गीतहरु थिममा बन्न थालेका छन् भने गीतमा कथा भन्न खोज्ने शैलीले गर्दा …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा हरित गार्डेन निर्माण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ । काठमार्डौ महानगरपालिका वडा नं १ र महानगरीय प्रहरी वृत सामुदायिक शाखासंग सहकार्य गरी बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । बैकंले कमलपोखरी टोललाई थप आकर्षित तथा सफा राख्नका लागि गार्डेन बनाएको हो ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक अब विरगञ्जमा पनि

गरिमा विकास बैंकले  बीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाई सकेका र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा बैंक सदैव प्रतिवद्ध रहेको जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको शाखा धनुषामा

काठमाडौँ । एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबाट एक समारोहका बीच उद्घाटन गरे । बैंकको  मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »