Tag Archives: fe

बैंक अफ काठमाण्डूद्वारा अस्पताल र स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानीयस्तरका अस्पताल तथा स्वास्थ्यचौकीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), मास्क, सर्जिकल ग्लोभ्ज र सेनिटाइजर हस्तान्तरण गरेको छ। प्रदेश नं -१ अन्तर्गत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं.- २ अन्तर्गत स्वास्थ्यचौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्यचौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा सञ्चालित समनपुर स्वास्थ्यचौकी, रौतहट, बागमती प्रदेशअन्तर्गत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेशअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग

नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बङ्गलादेश बैंक लि.ले आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ । उक्त औषधी नेपाल बङ्गलादेश बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका थिए । बैंकले कोभिड १९ …

पुरा पढ्नुहॊस »

यम बरालको ‘खुशीको गीत’ सार्वजनिक

गायक यम बरालको स्वर, विरेन्द्र कुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीतमा तयार भएको ‘खुशीको गीत’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिश्का क्षेत्रीको अभिनय छ । भिडियोमा अमृत पाण्डेको छायांकन, विकास वीसीको सम्पादन छ  भने संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन ।

पुरा पढ्नुहॊस »

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज तीन सयले बढेको हो। आइतबार चार सयले बढेको थियो। आज छापावाला सुनको प्रतितोला ९२ हजार ४०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

बाराका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो । बैंकले वित्तीय साक्षरता …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंक र एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरबीच सम्झौता

गरिमा विकास बैंकका ग्राहकले काठमाण्डौको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहक प्रदान गर्ने विभिन्न सेवासुविधामा आकर्षक छुट उपलब्ध गराउन एरोगिन हेल्थ केयरसँग सम्झौता गरेको हो। बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताले एरोगिन हेल्थ केयरको सेवासुविधामा निम्नानुसार छुट सुविधा पाउन सक्ने छन्– १. हेयर ट्रान्सप्लान्ट : २५% देखि ४०%सम्मको छुट २. स्किन एन्ड लेजर ट्रिटमेन्ट : ३०% ३. हेयर फल ट्रिटमेन्ट …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडाैँ । बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा बैंक अफ काठमाण्डूको ‘८.५ प्रतिशत बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो। बैंकको १ हजार अंकित दरका कुल १६ लाख इकाइ  नेप्सेमा सूचीकृत भएको हो ।ऋणपत्र लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशका दरले ब्याज पाउने छन्।

पुरा पढ्नुहॊस »

युवालाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ

जाजरकोट । एक युवालाई दाम्लोले बाँधेर निर्घात कुटविट गरेका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।  बयानका लागि कुटपिटमा परेका युवक नवीन परियारलाई पनि बोलाइएको  प्रहरीले जनाएको छ । साउन १५ गते वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई बाँधेर निर्घात कुटपिट गरेका हुन् ।

पुरा पढ्नुहॊस »

भारतमा कोरोना संक्रमितको सख्या ५ लाख ६८ हजार ३ सय ४६ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।  भारत  सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १८ हजार ३ सय ३९  जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय १७  जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना संक्रमितको सख्या ५ लाख ६८ हजार ३ सय ४६ जना पुगेको छ …

पुरा पढ्नुहॊस »

अब मोबाइलको सिमकार्ड लिन आफैं उपस्थित हुनुपर्ने

काठमाडौं । अब मोबाइलको सिमकार्ड लिन सम्बन्धित ग्राहक आफैं उपस्थित हुनपर्ने भएको छ । सक्कल परिचयपत्र लिएर आफैं उपस्थित भएका व्यक्तिलाई मात्र सिमकार्ड दिन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । ‘मोवाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक विक्रेताहरु मर्फत सिमकार्ड विक्री वितरण गरिरहदाँ कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल …

पुरा पढ्नुहॊस »