Tag Archives: covid19

काेराेना अपडेटः ३३२ जना सङ्क्रमित थपिए, २३२ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ९२० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ४ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ३९७ जना रहेको छ। आज २३२ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या …

पुरा पढ्नुहॊस »

आज १ हजार ९६ जना संक्रमित थपिए, १ हजार ४ संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा १ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको …

पुरा पढ्नुहॊस »

भारतमा एकैदिन १८ हजार ८७० नयाँ सङ्क्रमित थपिए

भारतमा थप १८ हजार ८७० जना नयाँ सङ्क्रमित थपिएका छन्। सङ्क्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७५१ पुगेको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ८२ हजार ५२० रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यो सङ्ख्या …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः ९५३ जना संक्रमित थपिए, १ हजार ३७१ जना निको भए

नेपालमा आज ९५३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १६३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ९० हजार ६६२ जना र एन्टीजेन परीक्षणबाट ९० हजार ४४३ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५९ …

पुरा पढ्नुहॊस »

अमेरिकाले विश्वलाई थप ५ करोड मात्रा कोभिडविरूद्ध खोप दिने

संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोपहरू खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। यो नयाँ प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोपहरू संसारलाई अनुदान दिने चाहना देखिएको छ। वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भने, “बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र …

पुरा पढ्नुहॊस »

भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिनापछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ। यो सङ्ख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ। दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो। पछिल्लो …

पुरा पढ्नुहॊस »

प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको छ। यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा सोही अवधिमा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका …

पुरा पढ्नुहॊस »

भारतमा एकैदिन ३५ हजार बढी कोरोना सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन्। सोही अवधिमा २१८ जनाको सङ्क्रमणका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि सङ्क्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ। यो सङ्ख्या घट्दै गएको देखिएको छ। एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सङ्क्रमितहरूको …

पुरा पढ्नुहॊस »

नेपालमा आज १ हजार ७६० जना कोरोना संक्रमित थपिए, १ हजार २२० निको भए

नेपालमा आज १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४२८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८० हजार ८२४ जना र एन्टीजेन परीक्षणबाट ८७ हजार ८४१ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २२० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख …

पुरा पढ्नुहॊस »

नेपालमा आज ९९४ संक्रमित थपिए, १ हजार ३६८ निको भए

नेपालमा आज ९९४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३६८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टीजेन परीक्षणबाट ८६ हजार ६२१ …

पुरा पढ्नुहॊस »