Tag Archives: सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा काराेबार हुँदै?

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज एक सयले बढेको हो। यस हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो । सोमबार भने सात सयले बढेको थियो । आज छापावाला सुनको प्रतितोला ९१ हजार ४०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज १० रुपैंयाँले बढेको छ। …

पुरा पढ्नुहॊस »

कति छ आज सुनचाँदीको मूल्य?

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ९ सयले बढेको हो। आइतबार स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले बढेको थियो। गत हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियो। बुधबार ६ सयले बढेको सुन बिहीबार ७ सयले घटेको थियो। यस्तै शुक्रबार १४ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार १०० …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य स्थिर

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सोमबार ३ सयले बढेको सुन आज स्थिर रहेको हो। आइतबार ४ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज स्थिर छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो। आइतबार ४ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

आइतबार सुनचाँदीको मूल्यमा गिरावट

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ४ सयले घटेको हो। आज छापावाला सुनको प्रतितोला ९० हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज २० रुपैंयाँले घटेको छ। चाँदी आज एक हजार १९५ मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »