Tag Archives: भारत

भारतमा एक दिनमा थपिए ११ सय सङ्क्रमित

कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ। पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा …

पुरा पढ्नुहॊस »

भारतमा ३० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ६७ हजार ५३८ रहेको छ। एउटै अवधिमा कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या …

पुरा पढ्नुहॊस »

भारतमा एकदिनमै थपिए ७१ हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन्। सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ। नयाँ सङ्क्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ …

पुरा पढ्नुहॊस »

भारतमा एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा थोरै

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन्। एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो। त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ। कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रिय संक्रमित छन् भने कोभिडबाट निको हुने दर …

पुरा पढ्नुहॊस »

भारतमा कोराेनाबाट मृत्यु हुनेकाे संख्या पाँच लाख बढी

कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ। शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो। सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ। यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन। शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा …

पुरा पढ्नुहॊस »

भारतमा कोभिडबाट एकै दिन ५२५ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा ३ लाख ३३ हजारमा कोभिड संक्रमण देखिएको छ। यो शनिवारको तुलनामा केही कम हो। पछिल्लो समयमा कोभिडबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ। भारतमा एक महिनादेखि कोभिडको तेस्रो लहर चलेको छ। नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा कोभिड संक्रमण तीव्र दरमा फैलिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घन्टामा ५२५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये खोपै नलगाएका वा एक पटक मात्र लगाएका छन् । …

पुरा पढ्नुहॊस »

भारतमा कोराेना संक्रमण दर कस्ताे छ?

भारतमा कोभिड संक्रमण दर निरन्तर घटिरहेको छ। कूल संक्रमितमध्ये ० दशमलब ३९ प्रतिशत मात्र सक्रिय संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेको संक्रमण दर सन् २०२० को मार्च महिनापछिकै न्यून देखिएको छ। त्यस्तै, संक्रमणबाट निको हुने दर पनि निरन्तर बढिरहेको छ। अहिले कोभिड संक्रमणबाट निको हुने दर ९८ दशमलब २६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यो दर सन् २०२० पछिकै उच्च हो। भारतमा अझै पनि १ लाख ३६ हजार …

पुरा पढ्नुहॊस »

भारतमा काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या सात महिना यताकै कम

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ। अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन्। सङ्ख्या २०३ दिनपछिकै सबैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ …

पुरा पढ्नुहॊस »

भारतमा एकै दिन २७ हजार १७६ नयाँ सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् । पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ। कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन्। त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर …

पुरा पढ्नुहॊस »

भारतमा एकै दिन थपिए २४ हजार ४७९ कोरोना संक्रमित

भारतमा थप २४ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ। भारतमा ३ लाख ६८ हजार १२७ जना संक्रिय संक्रमित छन्। यस्तै यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ। पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४३ हजार २४७ पुगेको छ ।

पुरा पढ्नुहॊस »