Tag Archives: काेराेना अपडेट

काेराेना अपडेट : ६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ४७२ नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ८ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या ३५ हजार ८५२ रहेको छ ।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७८५ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या शून्य रहेको छ।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः सात जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ६६८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५४५ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४७ रहेको छ। पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः १३ जनामा संक्रमण पुष्टि, ५७ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ८०७ नमूना परीक्षण गर्दा १३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ५७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५६ हजार ५२७ रहेको छ ।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ३८ नयाँ संक्रमित थपिए, २६९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर गरिएका ५ हजार ३७६ नमुना परीक्षणमा ३८ नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन । २६९ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ४५३ जना सक्रिय संक्रमित रहेका छन्। एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ९७ हजार ३०६ रहेकाे छ। काठमाडाैं उपत्यकामा १३ जना थपिएका छन् । जस मध्ये काठमाडाैंमा मात्र १३ जना थपिँदा ललितपुर र …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ४४ नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर गरिएका ६ हजार ५९४ नमुना परीक्षणमा ४४ नयाँ संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १ जनाकाे मृत्यु भएकाे छ भने ४८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । एकदिनमा काेराेनाविरूद्धकाे खाेप लगाउनेकाे संख्या ७३ हजार ६४२ रहेकाे छ ।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २७ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा काेराेना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेकाे छ। पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७४७ परीक्षण गरिएकाे छ। जसमध्ये २७ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ। …

पुरा पढ्नुहॊस »

काेराेना अपडेट : ८३ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८८४ परीक्षण गरिएकाे छ। जसमध्ये ८३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ। यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ। विगत २४ घन्टामा १ लाख ३ हजार ५३८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ। सक्रिय संक्रमितकाे संख्या ४ हजार ७४६ रहेकाे छ।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ५८ जनामा संक्रमण, मृत्यु संख्या शून्य

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४१८ परीक्षण गरिएकाे छ। जसमध्ये ५८ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ। यस अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन। यस्तै संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ। विगत २४ घन्टामा ९२ हजार ४८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ७७ संक्रमित थपिए, १९२ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैकाे पनि मृत्यु भएको छैन। यस्तै संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५ हजार ५० रहेको छ।

पुरा पढ्नुहॊस »