विचार

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

पुरा पढ्नुहॊस »

महिला हिंसा : समाजको कलंक

कल्पना शर्मा भर्खर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ । यही बिचमा महिला हिंसाका केही दर्दनाक घटनाहरू भएका छन् । सुर्खेतमा एक व्यक्तिले श्रीमतीको टाउको काटेर पोलिथिनको ब्यागमा बोकेर हिँडेको समाचार भाइरल भयो । यसले कु्ररताको पराकाष्ठालाई इङ्गित गर्छ । समाज जति अगाडि बढ्दै छ, उति महिलामाथि हिंसाका डरलाग्दा रूपहरू समाजमा छरपष्ट हुँदै गएका छन् । डरलाग्दो र समाजको कलंकको घटनाका रूपमा एक डा.श्रीमान्ले दाइजोको निहुँमा श्रीमतीलाई कुटपिट …

पुरा पढ्नुहॊस »

‘सेलिब्रेटी’ : अपराध र संयमता 

कल्पना शर्मा पछिल्लो समय समाजमा नाम कमाएका ‘सेलिब्रेटी’ का कर्तुतहरू बाहिर आउँदैछन् । नेपाली फिल्म जगतमा प्रसिद्धि कमाएका पल शाह गत चैतमा एक चर्चित गायिकालाई बलात्कार गरेको आरोपमा जेल परे । उनका ‘डाइहार्ट फ्यानहरू’ ले कलाकारिता र समाजसेवामा नाम कमाएका रिल मात्रै होइन रियल हिरोले गलत काम गर्न नसक्ने भनेर समर्थन गरे । नामुद कलाकार र समाजसेवी भएकाले बालिकाले नै फसाउने चाल चलेको आरोप समेत लगाए । कतिसम्म समर्थन भयो …

पुरा पढ्नुहॊस »

प्रत्येक वर्ष टुँडिखेलमै आउँछ, गणतन्त्र

डम्मर बम १४ वर्ष पहिले (२०६५ जेठ १५ गते) आजैकै दिन जननिर्वाचित पहिलो संविधानसभाबाट निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै गणतन्त्र नेपाल घोषणा गरिएसँगै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भका लागि लाखौँ नागरिक सडकमा उत्रिएर र हजारौँले बलिदानी दिए । यस बलीदानीको मूल उद्देश्य राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुनु हो, जहाँ निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गरी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक …

पुरा पढ्नुहॊस »

संकटका साथी पत्रकार

२०७२ सालको महाभूकम्पले गरेको मानवीय तथा भौतिक क्षति र त्यसले पुर्याएको असरका बारेमा अग्ररुपमा रिर्पोटिङमा थिए, कान्तिपुर टेलिभिजनका पत्रकार डिपी उपाध्याय र उनीसँगै क्याम्परामा थिए पत्रकार सञ्जय लुईटेल । लुईटेल ती पत्रकार हुन् जो धादिङमा महाभूकम्पले पुर्याएको क्षतिको रिर्पोटिङ गर्दै थिए, जहाँ महाभुकम्पले उनको घर नै क्षतविक्षत बनाएको थियो ।

पुरा पढ्नुहॊस »

कोरोना कहरमा जीवनरक्षा

माधव अधिकारी कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउँदै लगेको छ । मानिसहरूमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर, लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । यस्तो बेला कसरी आफूलाई बलियो बनाउने ? …

पुरा पढ्नुहॊस »

म डेरावाला क्वारेन्टाइनमा कसरी बस्ने !

डम्मर बम एउटा घर, सामान्यतया १० देखि १५ वटासम्म कोठा, केहीले दुई कोठासम्म त केहीले एक एक कोठा भाडमा लिएका, एउटा तलमा ५ वटासम्म कोठा, एउटा कोठमा तीन जनासम्म मान्छे, पाँचै कोठाको लागि एउटै शौचालय र वाथरुम, हप्तामा एकदिन आउने खानेपानी भर्न सबैले लाईन लाग्नुपर्ने, राम्रो जागिर हुनको बसाई आरामदायी होला तर अधिंकाश निम्न आय भएका र विद्यार्थीहरुको वाध्यात हो, काठमाण्डौको बसाई र अवस्था । उच्च शिक्षा र उज्वल भविश्यको …

पुरा पढ्नुहॊस »

[विचार] आजका नारी

संगिता बराल । आमा भन्नुहुन्छ, ‘‘हाम्रो पालामा आनन्द थियो, हाम्रो जिम्मेवारी चुलोचौको र घर व्यवहारमा सीमित हुन्थ्यो, तर अहिले समय परिवर्तन भईसकेकोछ, आजका नारी परिवर्तनका संवाहक भएका छन् ।” आमा अगाडी थप्नु हुन्छ, चुलोचौको र घर व्यवहार चलाउन तिमिहरुले त्यो त बिराशत पाएको हौ, साथमा आर्थिक भार वहन गर्न बाहिरी संसारसँग जुध्ने काम थप भएको छ ।” हुनपनि हो, छोरा समान शिक्षा पाएका छोरीहरु अहिले चुलोचौकामा मात्र सीमित भएका छैनन्, …

पुरा पढ्नुहॊस »

क्वारेन्टाइनमा महिला हिंसा बढ्दा पनि सरकार किन मौन ?

डम्मर बम १६ डिसेम्बर २०१२ को दिन भारतको दिल्लीमा एक युवतीलाई बसमा बसका कर्मचारीले सामुहिक बलात्कार गरे । बलात्कार भएको सात वर्षपछि बलात्कार गर्ने चारै जनालाई २० मार्च २०२० विहान ५ः३० बजे मा तिहाड़ जेलमा फाँसी दियो । दिल्लीमा बलात्कारबाट मृत्यू भएकी निर्भयाले सात वर्षपछि न्याय पाईन । उनलाई बलात्कार गर्ने चारैजनालाई भारतको अदालनतले फाँसीको सजाय दियो । भारतको अदालतले गरेको यस निर्णयलाई सबैले स्वागत गरे पीडित पक्षले न्यायका लागि …

पुरा पढ्नुहॊस »

कृषिमा डिजिटलाइजेसनको अपरिहार्यता

काठमाडौं ।नेपालमा करिब ७० प्रतिशत मानिसहरू आश्रित रहेको कृषि पेशा प्रविधिकोे प्रयोग, माग र आवश्यकता अनुसार प्रविधिमैत्री हुँदै जानुपर्नेमा शनिवार आयोजित डिजिटल संवादमा जोड दिइएको छ । कृषिको डिजिटलाइजेसन भनेको के हो ? यसका आयामहरू के के हुन, यसबाट कृृषकलाई के फाइदा हुन्छ तथा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा छलफल सम्पन्न भएको थियो । ब्लकचेन, कृषिमा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम डिजाइन गर्न, कृषिलाई विकास गर्दै …

पुरा पढ्नुहॊस »