आर्थिक

तेल किन्न निगमले जुटायो १४ अर्ब रुपैयाँ

काठमाडाैँ । पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले करिब १४ अर्ब रुपैयाँ व्यवस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई सात अर्ब रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेपछि निगमलाई यो रकम व्यवस्थापन गर्न सहज भएको हो। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निगमलाई मन्त्रिपरिषद्को निर्णयअनुसारको सात अर्ब, भ्याट फिर्ताबापतको तीन अर्ब ५० करोड, जग्गा धितो राखेर तीन अर्ब, पूर्वाधार करबापतको ५९ करोड ८६ लाख …

पुरा पढ्नुहॊस »

हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आजदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बिमाको इतिहासमा पहिलोपटक दुईवटा बिमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु भएको हो । दुई बिमा कम्पनीबीच मर्जर प्रक्रिया पूरा गरेर बिमा समितिले मर्जर स्वीकृति दिएसँगै एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबारको शुभारम्भ बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे । अध्यक्ष सिलवालले …

पुरा पढ्नुहॊस »

सरकारले आयल निगमलाई दियाे ७ अर्ब ऋण

काठमाडौँ । सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएका आयल निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई भुक्तानी दिन रकम अपुग भएकाले अर्थ मन्त्रालयले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै, पेट्रोलियम पदार्थमा पूर्वाधार कर बापत मूल्य समायोजन भएको रकम ५९ …

पुरा पढ्नुहॊस »

सेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडाैं । नयाँ आर्थिक वर्षको पहिलो दिन आइतबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से सूचक १.९३ अंकले बढेको छ । यससँगै सूचक २०११.३९ विन्दुमा आएको छ । आज कारोबार अवधिभर नेप्सेमा उतरचढाव जारी रह्यो । आज सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ। नेप्से उकालो लागेपनि आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा …

पुरा पढ्नुहॊस »

भारतबाट पेट्राेल प्रतिलिटर १५ रुपैयाँ र डिजल १६ रुपैयाँ घटेर आयो

काठमाडौँ । भारतबाट पेट्राेलियम पदार्थकाे मूल्य घटेर आएकाे छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएकाे नेपाल आयल निगमले जनाएकाे छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई …

पुरा पढ्नुहॊस »

हिमालयन क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड र घोराही सिमेन्टबीच धितोपत्र निष्कासनको सम्झौता

काठमाडौँ । नेपाली पुँजी बजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको यस हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायिको रुपमा लामो इतिहास बोकेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगको संयुक्त सहकार्यमा नेपालको औद्योगिक क्षेत्रमा विशेष भूमिका रहेको र वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग श्री घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडसँग उक्त संस्थाको ७९.४३ लाख कित्ता शेयर प्रिमियम मुल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्रि प्रवद्र्घन सम्बन्धि …

पुरा पढ्नुहॊस »

शिवम् बन्यो नेपालकै सर्वाधिक बिक्रि हुने सिमेन्ट, ११ करोड बोरा बिक्री

काठमाडाैँ । शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्री गर्दै नेपालभरी सर्वाधिक विक्री हुने ओपीसी सिमेन्ट बनेको छ । शिवम् सिमेन्टले स्थापना कालदेखि गत असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट विक्री गर्ने उद्योग बन्न सफल भएको जनाएको छ । ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको छ …

पुरा पढ्नुहॊस »

बिलासी वस्तुको आयातमा थप प्रतिबन्ध, मदिरादेखि मोबाईलसम्म ल्याउन नपाईने (सूचीसहित)

काठमाडाैँ । सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धकाे निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल …

पुरा पढ्नुहॊस »

३ सय डलर माथिका मोबाइल आयातमा रोक

काठमाडाैँ । सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धकाे निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो । देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल …

पुरा पढ्नुहॊस »

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निस्कासन गरेको आईपीओमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता निस्कासन गरिएको हो । कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहका लागि, १ लाख १८ हजार ३१२ …

पुरा पढ्नुहॊस »