आर्थिक

आईपीओ निष्कासन गर्दै पिपुल्स पावर

काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले ८ असारदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख ३२ हजार ६०० कित्ता सेयरमध्ये इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता निष्कासन गर्न लागेको हो । आईपीओमा स्थानीयले न्यूनतम …

पुरा पढ्नुहॊस »

दोर्दी खोला जलविद्युतको आइपीओमा आज पनि आवेदन दिन सकिने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । दोर्दी खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले २६ मा २१ करोड ९५ लाख ५० हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । आइपीओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्कासन भएको हो । जसमा (५ प्रतिशत) १ लाख ९ हजार ७७५ कित्ता सामुहिक लगानी कोष र (३ प्रतिशत) ६५ हजार ८६५ कित्ता सेयर …

पुरा पढ्नुहॊस »

कर्णालीमा इन्धनको अभाव, पेट्रोल पम्पहरुमा उपभाेक्ताकाे भीड

कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन्। हातहातमा क्यानी, बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ। भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले इन्धन बोकेका नेपाल आउने ट्याङ्करहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ। सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झर्न थालेपछि तेल हाल्न सवारी साधनको भिड लागेको छ। प्रहरीले सोमवार दिउँसोबाट भिड नियन्त्रण …

पुरा पढ्नुहॊस »

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने

काठमाडौं । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ । सरकारले गत १ जेठेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइइबारको तुलनामासोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । …

पुरा पढ्नुहॊस »

चेरीको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो अब नेपालमा

काठमाडाैँ । नेपाली बजारमा चेरीको नयाँ एसयुभी टिग्गो ८ प्रो सार्वजनिक भएको छ । नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक सारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइलस्ले चेरी टिग्गो ८ प्रो सार्वजनिक गरेको हो । टिग्गो ८ प्रो एसयुभीमा १.६ लिटरको टर्बौ चार्ज्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन जडित छ भने युरो ६ मापदण्डमा आधारित छ । १५९८ सिसी इन्जिन जडित यो गाडीले अधिकतम १४५ किलोवाट पावर र २९० एनएम टर्क जेनेरेट …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा नम्बर १ स्मार्टफोन बन्दै रेडमी नोट ११

काठमाडौँ । इन्टरनेशनल डाटा कर्पोरेसनको वर्ल्ड वाइड क्वाटर्ली मोबाइल फोन ट्रयाकर, क्यू१ २०२२ को विज्ञप्ति अनुसार रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा रहेको बताएको छ । शाओमीले, पूर्व ७ त्रैमासिक देखि लगातार नेपाली बजारमा शीर्ष स्मार्टफोन कम्पनीको रूपमा आफ्नो स्थान कायम गर्दै आएको छ । रेडमी नोट ११ नेपालमा सबैभन्दा बढी सिप गरिएको स्मार्टफोन हुनुको साथै, रेडमी १० प्राइम २०२२ र रेडमी ९ए पनि शीर्ष स्थानमा रहन सफल भएको …

पुरा पढ्नुहॊस »

चिनी प्रतिकिलो ११० रूपैयाँ

काठमाडाैँ । चिनीको मूल्य प्रतिकिलो एक सय १० रुपैयाँ पुगेको छ । एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो । उत्पादक र ठूला व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएको छ । संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए । भारतले चिनी निर्यातमा रोक लगाए पछि मूल्य …

पुरा पढ्नुहॊस »

इन्फोडेभलपर्सको १ वर्षे योजना : १ अर्ब रूपैयाँको कम्पनी बन्ने, पूर्ण डिजिटाइजमा जाने

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको कम्पनी बन्ने लक्ष्य लिएको छ। शनिबार बुढानिलकण्ठको पार्क भिलेज रिसोर्टमा आयोजना भएको रणनीतिक योजना बैठकमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले आगामी आर्थिक वर्ष २०७९/८० को भिजन सार्वजनिक गर्दै यस्तो बताएका हुन्। अबको १ वर्षमा एक अर्ब नेपाली रूपैयाँको कम्पनी बन्ने लक्ष्य र संस्थागत सुशासनका लागि कम्पनीलाई पूर्ण डिजिटाइज गर्ने उनले बताए। अहिले कम्पनीको वार्षिक टर्नओभर ५० …

पुरा पढ्नुहॊस »

आइएमई २२ औँ वार्षिकोत्सव : रेमिट्यान्सले ग्रामिण क्षेत्रको दुःखी जीवनलाई सुखी तुल्याएको छः अर्थमन्त्री

नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिट्यान्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानी काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले उदघाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधुकुमार मरासिनी, श्रमसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायका व्यक्तित्वहरूले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए । आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल …

पुरा पढ्नुहॊस »