आर्थिक

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य प्रति तोला ९७ हजार ७ सय रुपैयाँ कायम गरेको छ । आइतबार प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले बढेर प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ । यता, चाँदीको …

पुरा पढ्नुहॊस »

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ८५८ …

पुरा पढ्नुहॊस »

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको भाउ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर तोकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १२५.६६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३२.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५४.११ रुपैयाँ रहेको छ । …

पुरा पढ्नुहॊस »

एघार महिनामा फलफूल मात्रै १६ अर्बभन्दा बढीको भित्रियो

काठमाडाैं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा नेपाल भित्रिएको छ । सोही समयमा १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुँइकटहर …

पुरा पढ्नुहॊस »

उकालो यात्रामा सेयर बजार, ९५ अंकले नेप्से बढ्दा सबै सूचक हरिया

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन ९४.९२ अंकले सेयर बजार नेप्से परिसूचक बढेर १९५६.९८ बिन्दुमा आइपुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १७.९३ अंकले बढेर ३८२.८४ अंकमा पुगेको छ । यस दिन कारोबार रकम समेत दोब्बरले बढेको छ । यस दिन २ अर्ब १९ करोड ६१ लख ४१ ह्जार ८ सय ४८ रुपैयाँमा ६३ …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलद्वारा आयोजना प्रभावितलाई अनलाइनबाटै आईपीओ आवेदन सेवा

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले आयोजना प्रभावित स्थानीयले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित बासिन्दा आफैँले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो । सेवा सुचारु ग्र्न क्यापिटलको वेबसाइटबाट आवेदकले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । …

पुरा पढ्नुहॊस »

घट्यो गाडी भाडा, अब कुन रूटमा कति ? (सूचीसहित)

काठमाडाैँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । आजैबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । नेपाल आयल निगमले शनिबार पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । अब पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैयाँ कायम गरिएको छ भने डिजेल मट्टितेलमा २९ रुपैयाँ घटाइएको छ । डिजेल-मट्टितेल १९२ बाट १६३ रुपैयाँ कायम गरिएको छ । यातायात व्यवस्था विभागले यात्रु बाहक …

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा १ सयले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोलामा ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आइतबार चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदी तोलामा …

पुरा पढ्नुहॊस »

सार्वजनिक सवारीको भाडा पनि घट्ने

काठमाडौँ । पेट्रोलियमको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा घट्ने भएको छ । सरकारले आजबाट लागू हुने गरी पेट्रोलियमको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडा पनि घट्ने भएको हो । यातायात व्यवस्था विभागले आजै नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यालय खुलेपछि अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । सरकारले पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको …

पुरा पढ्नुहॊस »

पेट्रोलियमको भाउ घटाउने निर्णय लागू, यस्तो छ नयाँ मूल्यदर

कठमाडौँ । सरकारले घटाएको पेट्रोलियमको मूल्य लागू भएको छ । शनिबार घटाउने निर्णय गरिएकोमा उक्त निर्णय आजबाट कार्यान्वयनमा आएको हो । शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाइएको थियो । घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो ।

पुरा पढ्नुहॊस »