आर्थिक

थाई स्माइलको काठमाडौँ-बैंकक उडान शुरु

काठमाडाैँ । थाई स्माइल एयरवेजले काठमाडौँदेखि बैङ्ककसम्मको हवाई उडान सेवा सुरु गरेको छ । शुक्रबारदेखि काठमाडौं–बैङ्कक दुई तर्फी हवाई सेवा प्रारम्भ भएको हो । शुक्रबारदेखि नै दैनिक रुपमा काठमाडौँं–बैङ्कक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजले जनाएको छ । यस रुटको लागि तोकिएको एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ । जसमा अन–बोर्ड मिल सर्भिस(विमान भित्रै खानाको सुविधा) पनि …

पुरा पढ्नुहॊस »

चेरी टिग्गो ७ प्रो नेपालमा

काठमाडौं । नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गाो ७ प्रो औपचारिक रूपमा लन्च गरेको छ । प्रो सिरिजको अति नै आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शो रुममा टेस्ट ड्राइभका लागि उपलब्ध छ । चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो ७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित छ । यसमा भएको इन्जिनले १४७ …

पुरा पढ्नुहॊस »

स्वास्थ्य ल्याब सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्सले काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरसँग छुटमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाडौँ प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टर महाराजगञ्ज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट …

पुरा पढ्नुहॊस »

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेको हो। जसअनुसार आज छापावाल सुन ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय …

पुरा पढ्नुहॊस »

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न गभर्नर अधिकारीलाई आग्रह

काठमाडाैँ । नयाँ मौद्रिक निर्माणको तयारीमा राष्ट्रबैंक लागेको छ । आगामी वर्षका लागि निर्माण हुने मौद्रिक नीतिमा पर्यटनका समस्या सम्बोधन गर्न व्यवसायीहरूको माग छ । कोरोनाले थला परेको पर्यटन क्षेत्रको पुनरुत्थान सहित व्यवसाय निरन्तरताका लागि विशेष राहतका कार्यक्रम ल्याउन होटल संघ पोखराको आग्रह छ । शनिबार पोखरामा उद्योगी व्यवसायी सहितको अन्तरक्रिया कार्यक्रम गर्दै होटल संघले सुझाव दिएको हो । अध्यक्ष लक्ष्मण सुवेदीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई लिखित सुझाव र मागहरू …

पुरा पढ्नुहॊस »

चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण …

पुरा पढ्नुहॊस »

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

सुदूरपश्चिम । पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ । दुई महिनाअघि प्रतिलिटर रु ३५० मूल्य रहेको यो तेलको मूल्य हाल रु ३६० पुगेको …

पुरा पढ्नुहॊस »

नेप्सेमा झिनो अंकको गिरावट

काठमाडाैं । शुक्रबार दुई घण्टाका लागि खुलेको सेयर बजारमा नेप्से सूचक ८ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाक अनुसार यस दिन नेप्से सूचक ८.८७ अंकले घट्दै २ हजार २८.७७ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक एकैदिन ७४ अंकमाथिले बढ्दै २ हजार ३७.६४ अंकमा उक्लिएको थियो । आज फाइनान्स र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् । ८ अंक माथिले घटेको बजारमा आज १ …

पुरा पढ्नुहॊस »

पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य

काठमाडाैं । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ । लगानी र मेहिनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्युनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर मन्जुदेवी गुरुङले मूल्यसूची सार्वजनिक गरेकी हुन् । पोखराको पहिचानका रुपमा रहेको जेठोबुढो धान, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायोसाग, गोलभेडा, सिमी, घिरौंला, काँक्रो, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह र च्याउको मूल्य निर्धारण गरिएको हो । महानगरले …

पुरा पढ्नुहॊस »

हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह

काठमाडौं । एनआईबिएल एस क्यापिटलले समृद्धि फण्ड–१ का इकाइधनीहरूलाई हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलले शुक्रबार सूचना प्रकाशन गरी हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आएको समृद्धि फण्ड–१ योजना २२ पुसमा परिपक्क भएकोमा क्यापिटलले पहिले पनि इकाइधनीलाई बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको थियो । बैंक खाता अध्यावधिक गरेका इकाइधनीहरूलाई फिर्ता भुक्तानी रकम गत १३ चैतदेखि उपलब्ध …

पुरा पढ्नुहॊस »