आर्थिक

मौद्रिक नीति : घर-जग्गा कर्जामा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घर जग्गा कर्जामा कडाइ गरेको छ । घर जग्गामा जाने कर्जालाई नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैंकले कडाइ गरेको हो । जसअनुसार अब घरजग्गा धितो राखेर ऋण लिनेले काठमाडौं उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र काठमाडौं उपत्यका बाहिर ४० प्रतिशतसम्म मात्रै ऋण पाउने छन् । हालसम्म काठमाडौं उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था थियो । भ्यालूएटरले चलनचल्ती र सरकारी मूल्यांकनलाई …

पुरा पढ्नुहॊस »

आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने र महँगी ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौँमा मौद्रिक नीति सार्वजनिक सार्वजनिक गर्दै बैंकले आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रतर्फको कर्जा विस्तार १२ दशमलव ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको जनाएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाकालमा दिइएको कतिपय सुविधा क्रमशः हटाउँदै लैजाने र पुनःकर्जाको सुविधामा आवश्यक प्रबन्धमा केही संशोधन गरिएको जानकारी दिए । रुस र युक्रेन …

पुरा पढ्नुहॊस »

साताको अन्तिम दिन नेप्से सूचक घट्यो

काठमाडौं । सेयर बजारमा शुक्रबार नेप्से सूचक २७.२६ अंकले घटेको छ । शुक्रबार २ घन्टा खुलेको बजारमा नेप्से सूचक २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा अडिएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति कसिलो आउने तथा सेयर बजारका समस्या समाधान हुने हो वा होइन भन्ने आशंका जारी रहँदा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो । मौद्रिक नीतिमा ४–१२ को समस्या सम्बोधन गरियो अनि जोखिमभार …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको मुद्रा विनिमयदर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमयदर तय गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ …

पुरा पढ्नुहॊस »

आज मौद्रिक नीति आउँदै

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । आज बिहान ८ बजेपछि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ । राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसकेका गभर्नरले एक साता ढिलाइ गरेर शुक्रबार सार्वजनिक गर्ने …

पुरा पढ्नुहॊस »

एटीएम फुटाएर १५ लाख चोरी

काठमाडाैं । पोखरामा एटिएम फुटाएर १५ लाख चोरी भएको छ । पोखरा २६ अर्घौंचोकमा रहेको एनएमबी बैंककते एटिएम मेसिन फुटाएर चोरी भएको हो । मध्यरातमा अज्ञात समूहले मेसिन फुटाएर रकम चोरेका कास्की प्रहरीले जनाएको छ । बैंकको सिसिटिभी फुटेजमा एटिएम कोठामा पसेर १५/२० मिनेटमा सामान्य तरिकाले लक खोलेर त्यहाँ रहेका पैसा निकालेको देखिएको छ । पैसा निकालेर बकस अर्घौंचोक पछाडि फालिएको छ । बैंकले अघिल्लो दिन १७ लाख एटिएममा राखेको जनाएको …

पुरा पढ्नुहॊस »

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुला

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका संस्थापक सेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त संस्थापक सेयरमा इच्छुक विद्ययमान शेयरधनी तथा सर्वसाधारणले आजका मितिदेखि ७ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय …

पुरा पढ्नुहॊस »

तोलामा एक हजारले घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य बुधबार ९३ हजार ५ सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेर ११ …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ६९ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७५ पैसा …

पुरा पढ्नुहॊस »

मेटलाइफ फाउन्डेसनले समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने

काठमाडौं । मेटलाइफ फाउन्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ । विश्वभरी नै बुधबार घोषणा भएको यो योजनाले मेटलाइफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिने बताइएको छ । फाउन्डेशनले एक अर्ब ५० करोड डलर कोषको वाचा गरेको पनि प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ । मेटलाइफले २०२१ र २०३० को बीचमा ऐतिहासिक रूपमा सीमान्तकृत व्यक्तिहरू र …

पुरा पढ्नुहॊस »