आर्थिक

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा रहेको …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

काठमाडौँ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहास्थित कर्जन्हा नगरपालिका–३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले १४ शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो । उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोलाप्रसाद पोखरेल एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिती रहेको थियो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टरसगैँ बैंकको हाल …

पुरा पढ्नुहॊस »

दशैँको लागि कोका-कोला र सन्तोष शाहको विशेष रेसिपी

काठमाडौँ । नेपालीको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष शाहसँग मिलेर दशैँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । दशैँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलुकटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबै जनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दशैँको लागि अत्यन्तै उपयुक्त छन् । कोका–कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गरेर यी …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थको खपत ७५ प्रतिशतले बढ्यो

काठमाडौँ । दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । साविकमा दैनिक औसत ३५ …

पुरा पढ्नुहॊस »

मेगा क्यापिटल ५ वर्षमै अब्बल, २४.५ प्रतिशत प्रतिफल दिने

काठमाडौँ । मेगा क्यापिटल मार्केट्सले ५ वर्ष पूरा गरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ । मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीव्र गतिमा अगाडी बढेको बताएको छ । कम्पनीका अनुसार गत आर्थिक वर्षमा मेगा क्यापिटलले २४।५ प्रतिशत वितरणयोग्य नाफा गरेको छ । कम्पनीले हालसम्म करिब १ लाख ८० हजार डिम्याट खाता खोलेको र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहीबाट …

पुरा पढ्नुहॊस »

इसेवाले ल्यायो ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना, हरेक दिन उपहार

काठमाडाैं । इसेवाले दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ। दशैँको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो। यो योजना असोज १० देखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ। योजनाअन्तर्गत इसेवा एपमा रहेको रु एक स्किममा भाग लिइ विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ। इसेवा दशैँ स्पेसलमा गई एक रुपैयाँमा भाग लिँदा एक जना भाग्यशाली …

पुरा पढ्नुहॊस »

आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा विश्वमै पहिलो पटक ग्लोबल आइएमई बैंकलाई

काठमाडौँ । विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रीन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत ग्लोबल आइएमई बैंक लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो । बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकका अनुसार यो कार्यक्रम नेपाल जस्तो …

पुरा पढ्नुहॊस »

डलरको भाउ अहिलेसम्मकै उच्च, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा रहेको छ । यो डलरको अहिलेसम्मकै उच्च रेट हो । युरो एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री …

पुरा पढ्नुहॊस »

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा

काठमाडौं । प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘आइसिटी अवार्ड २०२२’ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र प्रोजेक्टको घोषणा गरिएको छ। उक्त अवार्ड अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिब स्टार आइसिटी अवार्ड गरी तीन विधाका उत्कृष्ट १२ घोषणा गरिएको हो। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको स्टार्टअप विधामा ४५ ओटा डिजिटल स्टार्टअप, प्रडक्ट विधामा ३६ आइसिटी प्रडक्ट र राइजिब स्टार इन्नोभेसन विधामा ५२ वटा …

पुरा पढ्नुहॊस »

भुजुङ हाइड्रोको सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौँ । भुजुङ हाइड्रोपावर लिमिटेडले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेमराज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी रु. ५० करोड रूपैयाँ, जारी पूँजी रु. ४३ करोड …

पुरा पढ्नुहॊस »