काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »लक्ष्मी भ्यालु फण्ड २ मा शतप्रतिशत आवेदन
काठमाडाैं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्रनै शतप्रतिशत इकाइ बिक्री भएको कम्पनीले जनाएको छ ।
पुरा पढ्नुहॊस »स्वीच अनको नयाँ शोरुम गठ्ठाघरमा
काठमाडौँ । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेटको उद्घाटन गरेको छ । सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स) ले स्विच अन रिटेलको उद्घाटन गरेका हुन् । यसको राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नुरहेको जनाइएको छ । नक्साल, …
पुरा पढ्नुहॊस »नेप्से सूचक दाेहाेराे अंकले घटेर १९ सयमा झर्यो
काठमाडौं । सेयर बजार झनै सुस्त बनेको छ । नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण लाभांशको मुखमै आएर सेयर बजार थप सुस्त बनेको हो । यस दिन नेप्से सूचक १२.९३ विन्दुले घटेर १९९८.२८ अंकमा अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारले सोमबार २ हजारको मनोवैज्ञानिक रेखालाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यसले लगानीकर्ताको …
पुरा पढ्नुहॊस »भगवती हाइड्रोपावरको प्रिमियम आईपीओ खुल्दै
काठमाडौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंगलबार भदौ ५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आईपीओ बिक्री गर्न लागेको हो । सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ …
पुरा पढ्नुहॊस »१० भदौदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै माण्डु हाइड्रोपावर
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप …
पुरा पढ्नुहॊस »झण्डै डेढ करोड पर्ने टोयोटा हाइलक्स अटोमेटीक नेपालमा, यस्ता छन् फिचर
काठमाडौं । टोयोटा हाइलक्स पीकअप अटोमेटीक गिरबक्सको साथ नेपाल बजारमा भित्रिएको छ । यसअघि हाइलक्स म्यानुअल गियरबक्समा मात्रै उपलब्ध गराउँदै आएको यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले अटोमेटीक भेरियन्ट पनि नेपाल ल्याएको हो । हाइलक्स जस्तोसुकै बाटोमा पनि उच्च पफर्मेन्स दिनसक्ने पीकअपको रुपमा परिचित रहेको छ । फोर ह्वील ड्राइभ सिस्टमको साथ आउने हाइलक्स विशेषत खराब बाटोमा काम गर्नु पर्नेहरुको रोजाइमा पर्दै आएको पीकअप हो । चालकसहित पाँच जनाले आरामदायी यात्रा गर्न …
पुरा पढ्नुहॊस »नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य स्थिर रहेकाे छ । आइतबार १ लाख १० हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मुल्यमा काराेवार भइरहेकाे छ । यस्तै तेजाबी सुन १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि स्थिर रहेकाे छ । आइतबार १ हजार ३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९८ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी …
पुरा पढ्नुहॊस »प्रभु क्यापिटल र गुहेश्वरी डेन्टल हबबीच सम्झौता
काठमाडौँ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चका लागि गुहेश्वरी डेन्टल मल्टिस्पेस्यालिटी एन्ड एम्प्लान्ट हब प्रालिसँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र गुहेश्वरी डेन्टलका तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै क्यापिटलका ग्राहकले गुहेश्वरी डेन्टलमा सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्छन्। यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा …
पुरा पढ्नुहॊस »