रश्मी

सनराइजले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने

काठमाडौं । सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।बैंकले ८ अर्ब ९६ करोड …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा  आयोजित एक कार्यक्रमकाबीच  एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मानीत  गरेका हुन । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो । …

पुरा पढ्नुहॊस »

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको  आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ ।हात्तीले आक्रमण  गर्दा राप्ती नगरपालिका-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङको  ज्यान गएकाे हो । प्रहरीका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा ति व्यक्तिलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले आक्रमणबाट मृतकको  श्रीमती विष्णुमाया चेपाङ  भने बच्न सफल भएकी  छिन् ।

पुरा पढ्नुहॊस »

शाओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर १ स्थानमा

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ । सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ । हाल युनिट शिपमेन्टमा आधारित ३४.१५ बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक …

पुरा पढ्नुहॊस »

आज आईतबार थप १६ सय ६९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आईतबार थप १६ सय ६९  जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८  पुगेको छ । थप १६  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये १ लाख ९९ हजार २४  जना उपचारपछि निको भएका छन्।  

पुरा पढ्नुहॊस »

कार र टिपर ठोक्किँदा १ जनाको मृत्यु

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका-५ गलौँदीमा आइतबार बिहान कार र टिपर  एक आपसमा ठोक्किँदा एक  जनाको मृत्यु भएको छ भने तीन जना घाइते     भएका छन् । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर एक आपसमा ठोक्किँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका-१ का २४ वर्षीय केसीको मृत्यु भएको  छ । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर -९ का ३८ …

पुरा पढ्नुहॊस »

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

कैलाली । १० वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-१ बस्ने २२ वर्षीय लाले घर्तीथापालाई  प्रहरीले पक्राउ गरेको छ । थापाले ती बालिकालाई सोही ठाउँस्थित नाकखेलेढुंगा जंगल हुँदै गइरहेको अवस्थामा एक्लै पारी जबरजस्ती करणी गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

वाई वाईसंगको संयोजनमा ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

काठमाडौं । सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिती नोवेम्बर १४ भनी तोकिएको थियो । आवेदनको समय समाप्त भएपछी, प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको …

पुरा पढ्नुहॊस »

दाङका थप २जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

काठमाडाैं । दाङका थप दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु  भएको छ । मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका-९ बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका-९का ६८ वर्षीय पुरुष  छन् । उनीहरु दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने

काठमाडौं । कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने भएको छ । बैंकले सो दिन बिहान साढे ११ बजे काठमाडौंको टंगालस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २०औं वार्षिक साधारणसभा गर्ने भएको हो । मंसिर १४ गतेसम्म कामय रहेका लगानीकर्ताले मात्रै साधारणसभामा भाग लिने पाउने छन भने बैंकले घोषणा गरेको लाभांश पाउने छन् । बैंकले यसअघि नै १४ प्रतिशत लाभांश लिने प्रस्ताव गरेको छ । बैंकले लगानीकर्तालाई १०.८५ प्रतिशत बोनस र ३.२५ …

पुरा पढ्नुहॊस »