रश्मी

ग्लोबल आइएमई बैंकद्धारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ सहयोग

काठमाडौं ।ग्लोबल आइएमई बैंकले विराटनगरस्थित निर्माणाधिन नागरिक केयर सेन्टरको भवन निर्माणको लागि दुई लाख पचास हजार रुपैंया सहयोग गरेको छ । बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ, विराटनगरमा आयोजित कार्यक्रमका बीच नागरिक केयर सेन्टरका संयोजक पवन कुमार शारडालाई रु दुई लाख पचास हजारको चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नागरिक केयर सेन्टरका संयोजक शारडाले ग्लोबल आइएमई बैंकले नागरिक केयर सेन्टरको भवन निर्माणको लागि आर्थिक …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ३५.२६प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३५.२६  प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ६ गते बसेको बैंक   सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ३३.५  प्रतिशत बोनस र १.७६  प्रतिशत नगद (कर समेत) गरी कूल ३५.२६  प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यो लाभांश वाणिज्य बैंकहरु मध्येकै धेरै हो । सो लाभांश नेपाल राष्ट्र बैंकको …

पुरा पढ्नुहॊस »

‘प्रेम गीत ३’ चैतमा रिलिज हुने

काठमाडौं । चलचित्र संघले आगामी पौष १० गतेबाट  फिल्म हल खोल्ने तयारी गरेको छ । सरकारले हल संचालनका लागि अनुमती नदिएपछि शुक्रबारबाट हल चलाउने घोषणा हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले गरिसकेको छ । फिल्म हल खुल्यो र माहोल बन्यो भने ‘प्रेम गीत ३’ चैतमा रिलिज हुने पक्का भएको छ । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लिमा २० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे। सम्झौता पश्चात ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा अधिकतम प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

पुरा पढ्नुहॊस »

ओपो एफ१७ प्रोलाई बजारमा अन्यभन्दा पृथक तथा लोकप्रिय बनाउन सफल ३ विशेष फिचर्सहरु

काठमाडौं । ओपोले केही समय अगाडी सेप्टेम्बरको अन्त्यतिर आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति प्रदान गर्दै आइरहेको छ । उपाभेक्ताले यो ह्याण्डसेटलाई किन यत्ति रुचाइरहेका छन् त? यहाँ उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ१७ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरण भन्दा पृथक …

पुरा पढ्नुहॊस »

डिशहोममा Star Network अन्तर्गतका सम्पुर्ण च्यानलहरु विज्ञापन रहित (क्लिन फिड) प्रशारण सुचारु

काठमाडौं ।नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखि वन्द रहेका Star  Network का सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् । Star Network अन्तर्गतका Star Plus HD, Star Gold HD, Star Bharat HD, Star Movies HD, Star Gold HD, Star …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरा स्थीत मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष  रमेश कुमार थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख  बाबुराम ढकालले हस्ताक्षर गरे । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल …

पुरा पढ्नुहॊस »

सर्लाहीमा बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम शुरु

सर्लाही।  “आजका बालबालिका नै भोलिको देशका भविष्य हुन् । बालमैत्री वातावरण र समाज निर्माण गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।” बागमती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले बालमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने तालिमको शुरुवातमा उक्त कुरा बताए । बागमती सेवा समाज नेपाल, सर्लाहीद्वारा वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा पौष ५ गतेदेखि बालमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने तालिम सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ३ स्थित धनकौलमा शुरु भएको छ …

पुरा पढ्नुहॊस »

आज थप ७ सय ४२ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुग्यो

काठमाडौं । आज  सोमबार ७ सय ४२  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ४४ हजार ७४३  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका …

पुरा पढ्नुहॊस »

आफ्नै दलबाटअसहयोग र घेराबन्दीका कारण संसद विघटन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारमाथि आफ्नै पार्टीबाट असहयोग र घेराबन्दीका भएका कारण विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन्। ‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो,ओलीले भने। सोमबार देशबासीका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन गतिविधीको सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए ।

पुरा पढ्नुहॊस »