काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २२.४७% बढाउन सफल भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले ७ करोड ८८ लाख रुपैयाँले वृद्धि गरी ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले १३ अर्ब ९१ करोड रुपैयाँमात्रै खुद बिमा शुल्क आर्जन गरेको थियो । यसअवधिमा नेपाल लाइफको जीवन बिमा कोषको आकार ३०.५३% ले …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर ५.६१% कायम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले फागुन १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण बचतमा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । हाल बैंकले २४ प्रकारका साधारण बचतखाता सञ्चालन गरिरहेको छ । बैंकले साधारण मुद्दति खातामा व्यक्तिगत तर्फ ३ महिनादेखि ३ वर्षसम्मलार्ई ५.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको …
पुरा पढ्नुहॊस »भ्यालेन्टिन लक्षित ‘रियलमी’गिफ्ट आइटम
काठमाडौं । प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमातीव्र गतिमाआफ्नो बलियो सञ्जालबनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ । रियलमीएआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्रनभएरमोबाइलफोनसँगलिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ । रियलमी ब्यान्ड हरेकव्यक्तिशारिरीक रुपमा फिट रहन चाहन्छन् । अन्यव्यक्तिलाई आकर्षण …
पुरा पढ्नुहॊस »ट्याक्टर दुर्घटनाबाट दुई जनाको मृत्यु
बिराटनगर ।ताप्लेजुङ पाथिभरा याङवरक-१ नाङखोल्याङका २० बर्षीय सुर्यमान राईको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । विहिबार २ बजे ताप्लेजुङ पाथिभरा याङवरक-४ डुम्रिसे स्थित भित्री सडकखण्डमा ना ७ त ३३९ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना हुदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । ट्याक्टर चालक याङवरक-१का २३ बर्षिय नर बहादुर राईलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ । यसै गरी मोरङ सुनवर्षी-४ …
पुरा पढ्नुहॊस »एन आई सी एशिया बैंकका ग्राहक हरूले डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सक्ने
काठमाडाैँ । एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ग्राहकहरू सामुन्ने ल्याएको छ । ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले …
पुरा पढ्नुहॊस »सिदार्थ बैंकका ग्राहकले ल्याण्डमार्क होटलमा ३५ प्रतिशतसम्म छुट पाउने
काठमाडाैं । सिदार्थ बैंकका ग्राहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा छुट पाउने भएका छन् । बैंक र गैह्रीधारास्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख–बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंक र श्री सिद्धार्थ विश्वज्योति मल्टिप्रपोजबीच सम्झौता
माछापुच्छ्रे बैंक र फोर्स मोटर्सको आधिकारीक बिक्रेता श्री सिद्धार्थ विश्वज्योति मल्टिप्रपोज कंम्पनि प्रा.लि. काबीच सम्झौता भएको छ। फोर्स मोटर्सका ग्राहकहरुले फोर्स मोटर्सले नेपालि बजारमा बिक्रि गर्दै आएका बिभिन्न सेग्मेन्टका सवारी हरुको खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा सरल तथा छिटो छरीतो रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । उक्त सम्झौता पत्रमा सिद्धार्थ फोर्स मोटर्सको तर्फबाट संस्थाका अध्यक्ष दिनेश मान आमात्य र निर्देशक प्रविन कुमार भारी तथा माछापुच्छ्रे बैंकको …
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए ८१ जना कोरोना संक्रमित
काठमाडौं । आज,बिहीबार ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८१ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये २ लाख ६८ हजार ६६० जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण …
पुरा पढ्नुहॊस »रंग र ईमेजिङ प्रविधिमा थप नवप्रबर्तन अन्वेषणका लागि ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना
काठमाडौं । ओपोले चचियाङ विश्वबिद्यालयका साथमा ओपो(चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ । ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन, उद्योगकै अग्रणी प्राविधिक मानक स्थापनाका साथै कलर साइन्सका क्षेत्रमा प्रतिभा विकासका लागि तेवा पु¥याउनु हो । प्राविधिक नवप्रबर्तनका क्षेत्रमा चेचियाङ युनिभर्सिटी विश्वकै अग्रणी विश्वविद्यालयमा पर्छ । सन् २०२० क्यूएस वल्र्ड युनिभर्सिटी ¥याकिंङ अनुसार यो ५३औँ स्थानमा रहेको छ । ओपो र चचियाङ …
पुरा पढ्नुहॊस »रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गर्न कांग्रेस नेता डा.कोइरालाको माग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेकपा प्रचण्ड-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता कोइरालाले झाँक्रीलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । उनले लेखेका छन्, ‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ । यो सरकार जति दिन रहन्छ, देश त्यति नै अनिश्चितताको …
पुरा पढ्नुहॊस »