रश्मी

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुवात

काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरुको संख्या बढ्दो छ । तर, अब यो बाध्यता हटेको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सेवाको थालनी गरेको हो । जर्मन र ताइवानबाट विशेष तालिम प्राप्त गरी स्वदेश फर्किएका नेपाली चिकित्सकहरुको सहयोगमा नर्भिकले यो …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित

काठमाडौं । आज, बिहीबार  १२० जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। संक्रमित मध्ये २ लाख ७२ हजार २७२ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ …

पुरा पढ्नुहॊस »

गायक देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

काठमाडाैँ । गायक  देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत बब्लुकै रहेको छ । बब्लुले नै निर्देशनमा  भिडियो रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र बब्लु , कविता न्यौपाने, गोपाल परियार, काका हुमागाई, सबिन ढुङ्गाना, गणेश भण्डारी लगायतका कलाकारहरुलाई हेर्न सकिन्छ …

पुरा पढ्नुहॊस »

एक महिनादेखि बेपत्ता भएका झा दम्पतीको शव फेला

काठमाडौँ ।   एक महिनादेखि बेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवी  खाटसहितै हराएका थिए । खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न पाइने

काठमाडाैं । सिद्धार्थ बैंक बिहिबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ । यस सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नेछन् । बैंककाे अनुसार कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले …

पुरा पढ्नुहॊस »

टाउको काटिएको अवस्थामा युवकको शव फेला

काठमाडौं ।  सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका-१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो । रायको टाउको र शरीर अलग अलग गरि करिब ६० मिटरको दूरीमा फालिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा रुपन्देहीकाे अमुवा बजारमा क्युआर भुक्तानी सेवाको सुरुवात

काठमाडाैं । ज्योति विकास बैंकले  रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ। अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० ओटा भन्दा बढी क्युआर वितरण गरेको छ । बिहीबार आयोजित क्युआर भुक्तानी प्रर्वद्धन कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिंग प्रमुख …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले दुई उद्योगलाई हस्तान्तरण गर्यो २० लाख रुपैयाँ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दुई उद्योगलाई कूल २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको छ । उर्जा बचत कार्य गरे वापत बैंकले सुजल डेरी प्रा.लि.लाई र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई गरी सो मात्राको रकम हस्तान्तरण गरेको हो । बैंकले सुजल डेरी प्रा.लि.लाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैयाँ र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ रकम हस्तान्तरण गरेको हो । …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमित

काठमाडौं । आज, बुधबार १४५ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४५ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९  पुगेको छ भने पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ७२ हजार १८७ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ …

पुरा पढ्नुहॊस »

गायिका सज्जा चौलागाई र गायक बलबहादुरको ‘के यस्तो माया बस्यो नी’

काठमाडाैँ । गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीको स्वरमा समावेश ‘के यस्तो माया बस्यो नी’ सार्वजनिक भएको छ । हरि लम्सालको यो गीतमा शब्द तथा संगीत छ ।  सार्वजनिक गरिएको गीतको भिडियोमा  नाजिर हुसेन र मोडल सुरविना कार्कीलाई हेर्न सकिन्छ । निकेश खड्काको निर्देशनमा बनेको यो भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

पुरा पढ्नुहॊस »