रश्मी

नेपाल हस्तकला महासंघद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयाेग

काठमाडाैं । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख आर्थिक सहयाेग गरेकाे छ । हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहदै आएको राष्ट्रिय आविस्कार केन्द्रबाट कोभिड १९ बाट संक्रमित बिरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै एक लाख आर्थिक सहयोग उपलब्ध गराएकाे जनाएकाे छ । महासंघले उक्त रकम केन्द्रको नाममा  रहेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा गरिदिएकाे जानकारी दिएकाे …

पुरा पढ्नुहॊस »

कोभिडपछि यस्ता समस्या देखिए ज्यानै जानसक्छ, विशेषज्ञले दिए यस्ता सुझाव

काठमाडौं । कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने केही लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकले सुझाव दिएका छन् । कोभिडपछिका लक्षणहरुलाई बेवास्ता गरिएमा ज्यानै जानसक्ने जोखिम रहेको भन्दै विशेषज्ञ चिकित्सकहरुले बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन आह्वान गरेका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार पछिल्लो समय नेपालमा पोस्ट कोभिड अर्थात कोभिडपछिको समस्या विकराल बन्दै गएको छ । कोभिड …

पुरा पढ्नुहॊस »

अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएको हो । यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमको कर्मचारीहरुले आफ्नो मासिक …

पुरा पढ्नुहॊस »

प्रकाश र मेलिना राईको युगल स्वरमा रहेको गीत ‘प्रार्थना’सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपूतको   नयाँ गीत बजारमा सार्वजनिक भएको छ । प्रभु बैंकका प्रमुख अशोक शेरचनको शब्दमा रहेको कोराना महामारीबारे बनेको नयाँ गीत‘प्रार्थना’  मा प्रकाश र मेलिना राईको युगल स्वरमा रहेको   छ । गीतमा महामारीको मारमा पर्नेहरुप्रति समवेदना र समानुभूतिका भाव पोखिएको छ। यो भिडियोमा प्रकाश र मेलिनालाई हेर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

भारतमा दुई महिनायताकै सबैभन्दा कम संक्रमित

काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार ६८३ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार  ७८४ पुगेको छ । त्यस्तै २४ घण्टामा १ लाख १४हजार ५३७ संक्रमित भएका छन् ।   यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८८ लाख ९  हजार ३३९ जना पुगेको छ …

पुरा पढ्नुहॊस »

मिलन खड्काको निर्देशनमा बनेकाे बादल थापाको “धुरूरू” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कुसुम मिडिया क्रियसन प्राइभेटको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । बजारमा आएको यस “धुरूरू” गीतमा शब्द, संगीत एवं स्वर गायक थापा कै रहेको छ ।मिलन खड्काको निर्देशनमा बनेको यो गीतमा भित्र रोहेर पनि बाहिर हास्नुको पीडालाई समेटिएको छ । प्रेमिकाको वियोग, याद र चिनो सबै कुराको …

पुरा पढ्नुहॊस »

राउटे युवतीहरु माथि दुर्व्यवहार गर्ने होटल सञ्चालकसहित तीन जना पक्राउ

सुर्खेत।राउटे युवतीहरु माथि दुर्व्यवहार गर्ने होटल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरी जनाएको छ । राउटे युवतीलाई ति युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ मा कोरोना संक्रमण पुष्टि,१०१ जनाको मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ७३१ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ८हजार ६६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ८१ हजार ५६० जनामा कोरोना संक्रमण  भएको …

पुरा पढ्नुहॊस »

उद्योग वाणिज्य महासङ्घको कोभिड सहायता केन्द्रबाट सङ्क्रमित लाभान्वित

काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयोजन गर्ने गरी कोभिड–१९ स्वास्थ्य सहायता केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याएको थियो । मुलुकमा कोभिड–१९ को दोस्रो लहरको महामारी अकस्मात बढेसँगै यस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षा गर्ने राज्यको कार्यमा सहयोग पु¥याउने उद्देश्यले महासङ्घले सो केन्द्रको …

पुरा पढ्नुहॊस »

प्राविधिकलाई सहयोग जुटाउन स्वस्तिमाले थालिन् अभियान

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकहरुलाई सहयोग गर्न अभियान थालेकी छन् । बुधवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले कोरोनाका कारण कामविहीन भएर समस्यामा रहेका प्राविधिकहरुलाई सकेको सहयोग गर्न अपिल गरेकी छन् । स्वस्तिमाले भिडियोमा भनेकी छिन्–‘यतिबेला हामी असामान्य परिस्थितीसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको पनि छैन । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भैरहेका छैनन् । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा …

पुरा पढ्नुहॊस »