News desk

प्रभु बैंकको नाफा ७० प्रतिशत बढ्यो

काठमाडौं । प्रभुु बैंकले यो आर्थिक वर्षको ६ महिनामा ७० प्रतिशत नाफा बढाएको छ । बैंकको स्वतन्त्र नाफा अघिल्लो वर्षको ६ महिनामा ६३ अर्ब ४९ करोड रहेकोमा यो वर्ष १ अर्ब ८ करोड पुगेको हो । नियामकीय समायोजनको रकम पोजेटिभ देखिएसँगै १ अर्ब ४ करोड खुद नाफा भएको बैंकको स्वतन्त्र नाफा सो आकारमा रहन गएको हो । ८ अर्ब २३ करोड चुक्ता पुँजी भएको उक्त बैंकले तीन महिनाको अवधिमा रिजर्भको …

पुरा पढ्नुहॊस »

आजबाट शहीद सप्ताह शुरु

काठमाडौं । जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । बिहीबार पहिलो दिन टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी शहीद सप्ताहको थालनी गरिने छ । नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज झुण्ड्याएर हत्या गरिएको …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको कामु सिइओमा महेश ढकाल

काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा गरेपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । उनी हालसम्म डेपुटी सिइओको जिम्मेवारीमा थिए । सिइओले राजीनामा दिएपछि अर्काे व्यवस्था नहुदासम्मका लागि आफुले कामुको जिम्मेवारी पाएको ढकालले विकासन्युजसँग बताए ।  तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि …

पुरा पढ्नुहॊस »

पिएसजीको जितमा काभानी र डी मारियाको गोल, नेयमार घाइते

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्टार्सबर्गलाई २ – ० गोल अन्तरले हराएर पिएसजी अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा स्टार स्ट्राइकर नेयामारले चोट बोकेको खेलमा पिएसजीले सहज जित निकालेको हो । पिएसजीलाई जित दिलाउन एडिन्सन काभानी र एन्जल डी मारियाले एक एक गोल गरे । पहिलो हाफको तेस्रो मिनेटमै काभानीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८० …

पुरा पढ्नुहॊस »

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं।नेपाली कांग्रेसले महासमिति बैठकले पारित गरेको पार्टीको विधानमाथि आएका सुझावअनुसार विधानलाई परिमार्जन गरेर अनुमोदन गर्ने तयारी गरेको छ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक डाकेको छ । बैठकले विधान अनुमोदनसँगै २ माघमा म्याद सकिएको नेविसंघको वर्तमान कार्यसमितिको म्याद चौथोपटक थप गर्ने वा तदर्थ समिति बनाउने भन्नेमा समेत निर्णय लिइने बताइएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमितिले पारित गरेको विधानलाई प्राप्त …

पुरा पढ्नुहॊस »

सिर्जना फाइनान्सद्धारा स्वास्थ्य शिविर सम्पन्न

काठमाडाैँ । सिर्जना फाईनान्सले सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नोवेल अस्पताल बिराटनगरका विशेषज्ञ डाक्टरहरुको सहभागितामा  सम्पन्न भएको शिविरमा करिब १५ सय बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए । कञ्चनरुप नगरपालिका प्रमुख वसन्त मिश्रले विशेषज्ञ डाक्टरहरुलाई स्वागत गर्दे यस किसिमका कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरेमा स्थानियवासिले  राहत पाउने विश्वास व्यक्त गरे । सिर्जना फाईनान्सका सञ्चालक द्वय राजिव  कुमार मिश्र र सुवास अचार्यले सिर्जना फाइनान्सले वैकिङ कारोबार …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नाफा बढ्दा प्रति सेयर आम्दानी २५ रुपैयाँ

काठमाडाैँ । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा  ८७ करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ७१ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष १५ करोड बढि नाफा कमाउन सफल भएको हो । निक्षेप तथा कर्जा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै कर्जा लगानी ९७ अर्ब …

पुरा पढ्नुहॊस »

मौसमी फ्लुको सङक्रमण बढदै: राजधानीमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु, एकको मृत्यु

काठमाडौं । राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच १ एन १ पिडिएम ९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन् । ओम अस्पतालको आइसियूमा उपचारकै क्रममा सोमबार ४७ वर्षीया महिलाको मृत्यु भएको छ । अर्का एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत पठाइएको ओमका मेडिकल डाइरेक्टर केपी देवकोटाले बताए । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको दोस्रो त्रैमासको नाफा बृद्धि

काठमाडाैँ । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०७५७६ को दोस्रो त्रैमासमा खुद मुनाफामा १७ करोड ४ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा १७.६० प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १४ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैयाँ सञ्चिती गरेको छ । …

पुरा पढ्नुहॊस »

ब्याजदर घटाउन बैंकहरूबीच भद्र सहमति

काठमाडौं । बैंकर्स संघले मुद्दति निक्षेपमा दिने ब्याजदर फेरि घटाउन भद्र सहमति गरेको छ।२८ ‍वटै सदस्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिसँग बिहीबार बिहान भएको छलफलपछि संघले मुद्दति निक्षेपको ब्याजदर घटाउने भद्र सहमति गरेको हो। सहमतिअनुसार शुक्रबारदेखि लागू गर्ने गरेर बैंकहरूले संस्थागत मुद्दतिमा ९ प्रतिशत र व्यक्तिगतमा १० प्रतिशत ब्याज दिने सहमति गरेका हुन्। अहिले बैंकहरूले संस्थागत निक्षेपकर्तालाई साढे १० र व्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिँदै आएका थिए। त्यस्तै बैंकहरूले साधारण बचतमा …

पुरा पढ्नुहॊस »