News desk

अराजकता विरुद्धको नेवि संघ आन्दोलन

विवेक लामा घिसिङ जब जब मुलुक संकटमा पर्छ, देशमा हत्या, हिंसा, बलात्कार, महंगी लगायत भ्रष्टचार मौलाउन्छ । अनि नेपाल विधार्थी आन्दोलन गर्न तयार हुन्छ र नेपालीलाई न्याय दिलाउन्छ । उसले न्याय सडकबाटनै दिलाउन्छ । नेपालमा परिवर्तन भएका विभिन्न राजनीतिक, आर्थिक, समाजिक घटनाक्रम नेवि संघले नेतृत्व लिएको आन्दोलनको उपज हो । आज पनि नेवि सडकमा वर्तमान कम्यूष्टको दुई तिहाई सरकारले गरेका गलत कामको खबरदारी गर्दै आन्दोलनामा होमिएको छ । वि.सं. २००४ …

पुरा पढ्नुहॊस »

तराई–मधेस द्रुतमार्ग : विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

काठमाडौँ । तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको मस्यौदा तयार भएको छ । कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा तयार गरेर नेपाली सेनालाई बुझाइसकेको छ । हाल विभिन्न ठाउँमा डाँडा तथा ढिस्को काट्ने र खाल्टाखुल्टी सम्याउने काम भइरहेको सेनाले बताएको छ । प्रस्तावित ७६ दशमलव २ किलोमिटर लामो सडकलाई १० भागमा विभाजन गरेर सेनाले काम गरिरहेको छ । तराईको सडकमा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर सडकको चौडाइ …

पुरा पढ्नुहॊस »

सवारी साधनको ठक्करले एकजनाको मृत्यु

ललितपुर । महालक्ष्मीस्थानमा गएराति नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। राति ११ बजे बाटो हिँडिरहेका वेला सवारीसाधनले ठक्कर दिँदा ललितपुर ढोलाहिटीका अन्दाजी ४० वर्षीय रूपक खरेलको मृत्यु भएको हो। सवारीसाधनको ठक्करले उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

ब्राजिलको ठूलो फुटबल क्लबको छात्रबासमा आगलागी, १० खेलाडीको मृत्यु

ब्राजिल । ब्राजिलको एक ठूलो फुटबल क्लबको युवा ट्रेनिङ्ग सेन्टरको छात्रबासमा आगलागी हुँदा १० किशोर खेलाडीको ज्यान गएको छ । फ्लेमेङ्गो फुटबल क्लबको ट्रेनिङ्ग सेन्टर निन्हो दि उरुबुमा रहेको छात्रबासमा आगलागी भएको हो । रियो दि जेनेरियोमा रहेको क्लबको प्रशिक्षणमा भएको आगलागीमा तीन किशोर खेलाडी घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ र उनलाई विशेष उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण थाहा भएको छैन र घटनाबारे अनुसन्धान …

पुरा पढ्नुहॊस »

फागुन ३ गते पानीजहाज कार्यालय स्थापना गरिने

काठमाडौँ । सरकारले आउँदो फागुन ३ गतेदेखि पानीजहाज दर्ता कार्यालय भने सञ्चालनमा ल्याउने भएको छ । तत्काल पानीजहाज सञ्चालनमा नआउने भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने गरी कार्यालय स्थापना गरिन लागेको हो । ललितपुरको एकान्तकुनामा कार्यालय स्थापनाका लागि ठाउँ खोजिरहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए। फस्ट क्लास मेकानिकल इन्जिनियरको नेतृत्व रहनेछ । कार्यालयमा विभिन्न तहका १६ कर्मचारी रहनेछन् । पानीजहाज दर्ता कार्यालयको प्रमुखलाई रजिस्टार पद दिइएको …

पुरा पढ्नुहॊस »

शरीर स्वस्थ राख्न खानुहोस् यी खानेकुरा

काठमाडाैँ । स्वस्थ शरीरका लागि खाना अत्यावश्यक छ । तर, मिलाएर आवश्यकताअनुसार खानाको छनोट गर्न भने सक्नुपर्छ । किनभने, असन्तुलित भोजन र आवश्यकभन्दा बढी खानाले स्वास्थ्यमा असर पु-याउँछ । कहिले टन्न खाने र कहिले खाँदै नखाने बानीले स्वास्थ्यमा खराब असर पार्छ । -तौल र उचाइअनुसार खानाको मात्रा मिलाउन जरुरी हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि २ हजार किलोसम्म क्यालोरी आवश्यक हुन्छ । पुरुषले भने १८ देखि २४ सयसम्म क्यालोरी सेवन गर्नुपर्छ । …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकको नाफा ४४ करोड

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ६ महिनामा ४४ करोड नाफा गरेको छ । २०७५ पुस मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्षको सोही अवधीको तुलनामा १२ करोड नाफा वृद्धि गरेको हो । २०७४ पुसमा बैंकको नाफा ३२ करोड थियो । सेञ्चुरीले ६४ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गर्दा सिसिडी रेसियो ७८.६४ प्रतिशत कायम गरेको छ । सेञ्चुरीले पछिल्लो ३ महिनामा २ अर्ब निक्षेप बढाएर १ …

पुरा पढ्नुहॊस »

सुन्दर बन्न अपनाउनुहोस् यी ५ टिप्स

काठमाडाैँ । शारीरिक सुन्दरताले मानिसको व्यक्तित्वमा सकारात्मक प्रभाव पारिहेको हुन्छ । सुन्दर देखिनु भनेको अरूलाई सजिलै आफूतिर ध्यानाकर्षित गर्नु पनि हो । यसकारण, सकेसम्म आफू सुन्दर देखिऊँ भन्ने जो–कोहीको चाहना हुन्छ । यद्यपि, सुन्दर देखिन हेयर स्टाइलदेखि मेकअप र ड्रेसअपसम्म मिलेको हुनुपर्छ भन्ने धेरैलाई हेक्का नहुन सक्छ । अब जान्नुहोस्, सुन्दर देखिन आवश्यक टिप्स । १. छालामा निखार  चम्किलो मुहार सुन्दरताका लागि सबैभन्दा महत्वपूर्ण छ । तसर्थ, अनुहारको स्किन सफा राख्न खानपानमा …

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्सको नाफा १ करोड २३ लाख, बीमा शुल्क १२ करोड १३ लाख

काठमाडौं । अजोड इन्स्योरेन्सले १ करोड २३ लाख नाफा कमाएको छ । कम्पनीले २०७५ पुस मसान्त अवधीमा सो नाफा आर्जन गरेको हो । अजोडले असोज मसान्तमा ५८ लाख नाफा आर्जन गरेको थियो । सञ्चालनम आएको ६ महिना नपुग्दै कम्पनीले आफ्नो नाफालाई करोडको आँकडामा पुर्याएको हो । यसैबिच अजोडले कुल बीमा शुल्क पनि १२ करोड १३ लाख पुर्याईसकेको छ । १३ हजार २ सय २८ वटा बीमा लेख बिक्रि वापत कम्पनीले …

पुरा पढ्नुहॊस »