News desk

विवाद बढेपछि थाइल्याण्डकी राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय फिर्ता

बैंकक – थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो । राजदरबारबाट एक वक्तव्य सार्वजनिक गर्दै थाई राजाले आफ्नी दिदीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरुद्ध हुने बताएका थिए । थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने …

पुरा पढ्नुहॊस »

१४ जना एसएसपी र २६ जना एसपीको लागि बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को लागि बढुुवा सिफारिस गरेको छ। सिफारिस हुुनेमा प्रहरी उपरीक्षक (एसपी)हरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा र मिरा चौधरी रहेका छन् । यस्तै बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर र भिम ढकाल पनि एसएसपीको लागि सिफारिस भएका छन् । २६ जना एसपीमा सिफारिस यस्तै प्रधान कार्यालयले …

पुरा पढ्नुहॊस »

म्यानचेस्टर युनाइटेडको उत्कृष्ट यात्रा कायम, पुग्यो शीर्ष चारमा

काठमाडाैँ । लगातार उत्कृष्ट प्रदर्शनको क्रम म्यानचेस्टर युनाइटेडले जारी राखेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले रेलिगेशनबाट जोगिने सम्भावनाको खोजीमा रहेको फुलह्याममाथि सहज जित निकालेको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३–० ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा पउल पोग्बाले दुई गोल गरे भने एन्थोनी मार्सलले एक गोल गरे । १४ औँ मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता …

पुरा पढ्नुहॊस »

आजदेखि मौसममा सुधार हुने, मध्य र पूर्वी पहाडी भेगमा भने आंशिक बदली रहने

काठमाडौ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार हुँदै जाने जनाएको छ । काठमाडौ उपत्यका र आसपासका क्षेत्रको आकाश आज विहानैदेखि सफा र खुल्ला देखिएको छ । शनिबार विहानसम्म पानी परेको र डाँडाकाडाहरुमा हिउँ परेको कारण   काठमाडौ उपत्यकामा आज बिहान पनि चिसो महसुस गरिएको छ ।  गत सातादेखि भित्रिएको युरोपेली वायु (पश्चिमी वायु) को प्रभावले शुरु भएको हिउँदे झरी शनिबार रातिदेखि कमजोर हुँदै गएको महाशाखाले जनाएको छ …

पुरा पढ्नुहॊस »

मड्रिड डर्बीमा रियल मड्रिडको शान, बेलले पूरा गरे गोलको शतक

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले अर्को मड्रिड क्लब एथ्लेटिको मड्रिडलाई ३–१ ले हराएको हो । १० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडलाई हराउने क्रममा रियलका लागि कासेमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले गोल गरे । एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्रिजम्यानले एक गोल फर्काए । १६ औँ मिनेटमा कासेमिरोको गोलबाट रियल मड्रिडले सुरुवाति …

पुरा पढ्नुहॊस »

नेपाल–भारत वाणिज्य सन्धि समीक्षा बैठक : धाम्रा र मुन्द्रा बन्दरगाह प्रयोगबारे छलफल

काठमाडौं । पोखरामा बसेकाे नेपाल–भारत वाणिज्य सन्धिको दोस्रो समीक्षा बैठकमा उडिसास्थित धाम्रा बन्दरगाह नेपालले उपयोग गर्न सक्नेबारे छलफल भएको छ । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजूका अनुसार उक्त बन्दरगाह नेपाललाई प्रयोग गर्न दिनेबारे भारतीय पक्ष सकारात्मक देखिएको छ । बंगालको खाडीसँगको उक्त व्यापार विन्दु हाल नेपालले प्रयोगमा ल्याएको आन्ध्रप्रदेशको विशाखापत्तनम्भन्दा ५ सय ३ दशमलव ९ किलोमिटर नजीक पर्छ । धाम्रा बन्दरगाह प्रयोगबारे दुई पक्षबीच भएको यो पहिलो औपचारिक छलफल हो …

पुरा पढ्नुहॊस »

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाण्डाै । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आइतबार देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो …

पुरा पढ्नुहॊस »

के तपाईंलाई थाहा छ ल्वाङबाट हुने यी चामत्कारिक ५ उपचार ?

काठमाडाैँ । ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् । खोकी लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ । सास गनाउने केही मानिसको सास गनाउँछ जसका कारण उनीहरूलाई लाजमर्दो स्थिति आइलाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ । रुघा रुघा लागेर नाक बन्द भएमा एउटा …

पुरा पढ्नुहॊस »

सप्तरीमा चट्याङले लागेर एक जनाको ज्यान गयो

सप्तरी । सप्तरीमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ । चटयाङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय महाबिर खंग खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वर्षासँगै अचानक परेको चटयाङबाट खेतमा काम गरिरहेका खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात

काठमाडौं । देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा शुक्रबार रातिदेखि पानी परिरहेको हो । देशका अधिकांश क्षेत्रको मौसम बदली रहेको र पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी भेगमा हिमपात भएको छ भने हिमाली भेगमा भारी हिमपात भएको छ । पश्चिमी वायुको प्रभाव सुदूर पश्चिम तथा मध्य पश्चिम केही कम भएको छ । पूर्वी भू–भागमा पूर्ण बदली रहने तथा बाँकी …

पुरा पढ्नुहॊस »