News desk

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता

काठमाडौं । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको छ । काठमाडौँको राष्ट्रिय सभामा आयोजित कार्यक्रममा राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको हो । एकता सम्झौतामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रले हस्ताक्षर गरेका हुन् । लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गरेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् । वरिष्ठ …

पुरा पढ्नुहॊस »

दशैंमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

काठमाडौँ । सर्वोच्च अदालत बडा दशैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दशैं पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई …

पुरा पढ्नुहॊस »

शेखर कोइराला समूहद्वारा पार्टी कार्यालयमा धर्ना

काठमाडौँ । नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको हो । कोइराला समूहले टिकट वितरण न्यायोचित हुनुपर्ने माग राखेको छ। समानुपातिक बन्दसूची सार्वजनिक भएपछि यो समूहले आन्दोलित छ। डा. कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना …

पुरा पढ्नुहॊस »

दशैंमा बिजबजारको दश कोसेली : सामान किन्दा पाइन्छ ७८ % सम्म छुट

काठमाडाैं । नेपाली ई–कमर्श प्लेटफर्म बिजबजारले दशैंको अवसरमा ‘दशैंमा दश कोसेली’ अफर सञ्चालन गरेको छ । घटस्थापनाको दिनदेखि शुरू गरेको सो अफरअन्तर्गत हामी नेपाली ब्राण्डको नेपाली उत्पादनहरू किन्दा ग्राहकलाई आकर्षक उपहार दिइने कम्पनीले जनाएको छ । नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको हो । कम्पनीले फेसबूक पेज र इन्स्टाग्राममार्फत सो अफरबारे जानकारी पनि दिइरहेको छ । सोमवार पहिलो दिन यस अफरअन्तर्गत ग्राहकको आकर्षण राम्रो …

पुरा पढ्नुहॊस »

बडा दसैँमा एससीटीको बडा छुट अफर

काठमाडौं । स्मार्ट क्यूआरले दसैँलाई लक्षित गर्दै भाटभटेनी र एनआईसी एशिया बैंकसँग सहकार्यमा गरेर बडा छुट अफर सार्वजनिक गरेको छ । अफरअनुसार ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यूआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफरअन्तर्गत छुट प्राप्त गर्न …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवम् एनसीसी बैंकका कर्मचारीहरुलाई फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको छुट दिने भएको छ । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत देशका विभिन्न स्थानमा होटल एवम् रिसोर्ट, रेस्टुरेन्ट …

पुरा पढ्नुहॊस »

बढी भाडा असुल्ने १६ जना बसपार्क र कोटेश्वरबाट पक्राउ

काठमाडौँ । चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीकाअनुसार उनीलाई काठमाडौँको कोटेश्वर र नयाँबसपार्कबाट बिहान पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । चाडपर्वको समयमा यात्रुहरूलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, …

पुरा पढ्नुहॊस »

आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती …

पुरा पढ्नुहॊस »

चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारी गरेको चलचित्र ‘दुई नम्बरी’ मा कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङको अभिनय रहेको छ । चलचित्रको ट्रेलरमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ ।

पुरा पढ्नुहॊस »

खाद्यले आजदेखि खसी-बोका/च्याङ्ग्रा बिक्री गर्दै, पोहोरको भन्दा महँगो

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसी-बोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री शुरु गर्दैछ । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसी-बोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २२७ वटा च्याङ्ग्रा पनि काठमाडौँ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकिलो ६८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो एक हजार २६० रुपैयाँ मूूल्य निर्धारण …

पुरा पढ्नुहॊस »