news

डा. केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताए । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले प्रा डा .केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताएका हुन । गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्बाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए । उनले …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा रौताहटको परोहामा

काठमाडौं ।  प्रभु बैंकले रौतहट जिल्लाको परोहा नगरपालिकामा शाखा य सञ्चालनमा ल्याएको छ । रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं.४ स्थित बैंकको परोहा शाखा परोहा नगरपालिकाका प्रमुख मो.शेख वकिलज्ले एक समारोहका बीच समुद्घाटन गरे ।                             शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका …

पुरा पढ्नुहॊस »

डिश मिडियाको अध्यक्षमा हेमराज ढकाल र संचालकमा सुदिप आचार्य

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समिति परिवर्तन भएको छ । संचालक समितिको बैठकले अध्यक्षमा  हेमराज ढकाल नियुक्त भएका छन् भने संचालक सुदिप आचार्यलाई प्रबन्ध संचालकमा चयन गरेको छ ।   अध्यक्षमा चयन भएका ढकाल आइएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसायसँग आवद्ध छन् भने प्रवन्ध निर्देशक सुदिप आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमी हुन् ।     …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण मर्हजनले हस्ताक्षर गरेका छन् ।                 ]     सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्सको निर्जिवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।  

पुरा पढ्नुहॊस »

हरियो धनियाको फाइदा

धनियाको पात धेरैको भान्सामा प्रयोग हुन्छ । यो स्वादका लागि मात्रै होईन स्वास्थ्यका दृष्टिले पनि धेरैनै लाभदायक हुन्छ । धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियाले रगतलाई शुद्धीकरण गर्छ ।                   अरुचिको समस्या भएकाहरूले अचार वा तरकारीमा हरियो धनिया मिसाएर खाँदा फाइदा हुन्छ । धनिया खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार बाहिर निस्किन्छ । आँखासम्बन्धी समस्या भएकाहरूका लागि हरियो धनियाँ …

पुरा पढ्नुहॊस »

मध्यभोटेकोसीले कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको २४ प्रतिशत निष्कासनको तयारी गरेको हो । पहिलो चरणमा कर्मचारीका लागि १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता सेयर निष्कासन हो । कम्पनीले निष्कासन हुने सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा सञ्चय कोष,नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीमा कार्यरत …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा सोलार बत्ति र सीसी क्यामरा हस्तान्तरण

काठमाडौं ।  एनआईसी एशिया बैंकले उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलार बत्ति र सीसी टीभी क्यामराहरु उग्रचण्डी नाला समाजलाई हस्तान्तरण गरिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उक्त सोलार बत्ति र सीसी टीभी क्यामरा हस्तान्तरण गरिएको हो ।

पुरा पढ्नुहॊस »

क्रोएसिया विश्वकपको सेमिफाइनलमा

एजेन्सी– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।अबको खेलमा उसले इंग्ल्याण्डको सामना गर्नेछ ।निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।

पुरा पढ्नुहॊस »

अज्ञात समूहले गोली प्रहार गरी चालकसहित मोटरसाइकल लुटे

रौतहट । अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी मोटरसाइकलसहित १ व्यक्तिलाई लुटेकाे छ । बारा सुर्वण गाँउपालिका–८ का किशोर साह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा शनिबार राति ८ः३० बजे लुटिएका हुन् । लुटेराकाो निशानाबाट भने उनी जाेगिएका छन् ।   कुटपिटबाट टाउकोमा चोट लागेका उनको अहिले गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साहले तीन जनाको संख्यामा रहेका लुटेराहरुले गोली प्रहार गरी आफूले चढेको मोटरसाइकलसहित पैसा र …

पुरा पढ्नुहॊस »

माउन्टेन हाइड्रोको सेयर निष्कासन

पाँचथर ।  माउन्टेन हाइड्रो नेपाल कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गरेको छ । कम्पनीले पाँचथरमा निर्माणाधीन २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याइएको सेयर शुक्रबारबाट निष्कासन गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिएको हो । लगानीकर्ताले सेयर खरिद गर्न छिटोमा साउन ४ र ढिलोमा २० गतेसम्म आवेदन दिनुपर्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । बिक्री …

पुरा पढ्नुहॊस »