news

युनाइटेड फाइनान्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । युनाइटेड फाइनान्सले  ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सले आर्थिक बर्ष ०७४\७५ को नाफाबाट नगद लाभांश दिने जनाएको हो ।लाभांश दिने निर्णय फाइनान्सको २२४ औं बोर्ड बैठकले गरेको हो । राष्ट्र बैंकको स्वीकृती पश्चात फाइनान्सको २४ औं साधारण सभाले अनुमोदन गरे पश्चात सो लाभांश वितरण गरिने छ ।   

पुरा पढ्नुहॊस »

मितेरी डेभलपमेन्ट बैंकले बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले बोनश सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक बर्ष ०७४।०७५ को नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई १७ प्रतिशत बोनश शेयर तथा त्यसमा लाग्ने करका लागि ०.८९ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकले गरेको बोनस शेयर र नगद लाभांश सम्बन्धी निर्णय राष्ट्र बैंकको स्विकृति पश्चात बैंकको साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने छ ।

पुरा पढ्नुहॊस »

सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या

काठमाडौं । सुनसरीको भुताहामा  एक विद्यालयका शिक्षकको हत्या भएको छ । भारतबाट मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । नेपाल-भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको छन् ।  घाइते प्रहरीलार्इ उपचारका लागि बिराटनगर ल्याइएको जनाइएको छ । अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले …

पुरा पढ्नुहॊस »

दशैं–तिहारमा ‘प्रदेशी रुवाउँछ’ सार्वजनिक

काठमाडौं । आउँदै गरेको दशैं–तिहारमा अधारित एक गीतको भिडियो सार्वजनिक भएको छ । सुवाश केसीको ‘प्रदेशी रुवाउँछ’ बोलको लोकदोहोरी गीत को भिडियो बुधबार सार्वजनिक गरिएको हो । काठमाडौँको अनामनागरस्थित संवाद डबलीमा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले गीतको भिडियो सार्वजनिक गर्दैै गीतले प्रदेशीको पीडालाई व्यक्त गरेको बताए । उनले यस्ता सन्देशमूलक गीत निरन्तर पस्किनु पर्ने बताए । त्यसैगरी राप्ती समाज नेपालका अध्यक्ष शशी …

पुरा पढ्नुहॊस »

दुरसञ्चार प्राधिकरणले युटीएललाई दियो चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (युटीएल) लाई सेवा शुरु गर्न पत्र पठाएकाे छ । टेलिफोनको एकिकृत (युनिफाइड) लाइसेन्स लिएको लामो समय बितिसक्दा पनि काम शुरु नगरेपछि प्राधिकरणले पत्र काटेको हो । अध्यक्ष दिगम्बर झाले प्राधिकरणले सोमबार युटीएललाई पत्र काटिसकेको जानकारी गराए ।  झाले दिएकाे जानकारी अनुसार युटिएललाई कानून बमोजिम कारबाही ५ लाख जरिवाना भैसकेको छ । एक वर्षअघि प्राधिकरणले युटीएलसँग अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको थियो । …

पुरा पढ्नुहॊस »

अख्तियार प्रमुखमा सिफारिस घिमिरेको सुनुवाइ आज

काठमाडौं । संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेकाे आज संसदीय सुनुवाइ हुँदैछ । संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक प्रमुख आयुक्त घिमिरेको नाम प्रमुख आयुक्तमा सिफारिस गरेपछि सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो । साे समितिले भदौ २४ बाट असोज १ भित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न भने पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको समाचार छ । लोकमानसिंह कार्कीलाई आयोगको …

पुरा पढ्नुहॊस »

काठमाडौंको ९ वटा चोकमा ट्राफिक लाइट

काठमाडौं । काठमाडौंको ९ वटा चोकमा ट्राफिक लाइट जोडिने भएको छ । ९ वटा चोकमा १२ वटा लाइटहरु राख्न लागिएको सडक विभागले जनाएको छ । मर्मत गरेर बालिएका पुरानै बत्तीले ट्राफिक व्यवस्थापन सजिलो बनाएकाले अन्य चोकमा पनि बल्न छाडेका बत्तीलाई पुनः प्रयोग गर्न लागिएको  हो  । काठमाडौंको  थापाथली, सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिन  लागेको हो ।

पुरा पढ्नुहॊस »

हिमालयन ऊर्जा विकास कम्पनीले प्राथमिक शेयर निष्कासन गर्ने

काठमाडौं। हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावितको लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो। नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता शेयर प्रभावित क्षेत्रका लागि निष्कासन अनुमति पाएको छ। बाँकी रहेको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सर्वसाधारणलाई निष्कासन गर्ने छ। कम्पनीले प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको लागि नौ करोड ९० लाख रुपैयाँ बराबरको प्राथमिक …

पुरा पढ्नुहॊस »

वल्र्डलिंकको नयाँ अफर ‘इन्टरनेट फरर, विदेश सरर’

काठमाडौं । वल्र्डलिंक कम्युनिकेशन्सले  दशैंतिहार लगायतका चाडलाई लक्षित गरी ‘इन्टरनेट फरर, विदेश सरर’ नामक ग्राहक योजना ल्याएको छ । यस योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसियालगायतकका घुम्नलायक शहरहरुको भ्रमण गर्ने अबसर पाउनेछन् । वल्र्डलिंक कम्युनिकेशन्सले २३ औं वर्ष पुरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको हो । यसै अबसरमा वल्र्डलिंकले इन्टरनेट खरिद वा नविकरण गर्दा …

पुरा पढ्नुहॊस »

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (मौका) परीक्षाको नतिजा बुधबार सार्बजनिक गरेको छ । बोर्डले गत भदौ १६ गते संचालन गरेको परीक्षाको नतिजा सार्बजनिक गरेको हो ।  उक्त परीक्षामा जम्मा ७६ हजार २ सय २७ जना परीक्षार्थी सम्मेलित भएका थिए । परीक्षाको    नतिजा  मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर  हेर्न सकिन्छ ।  

पुरा पढ्नुहॊस »